Previous Version
Sunday, Apr 18, 2021  |  आईतवार, ५ बैशाख २०७८   |  नेपाली समय लोड हुदैछ...
भेरीमा तीन घण्टामा तीन सङ्क्रमितको मृत्यु दाउन्ने दुर्घटना अपडेट : घाइतेमध्ये तीनको मृत्यु मुख्यमन्त्री शाहीद्वारा तीन मन्त्री नियुक्त पेट्रोलियम पदार्थको मूल्य वृद्धि आज मिति २०७८ साल बैशाख ५ गते आइतबार , अप्रिल १८, तपाँईको आजको दिन कस्तो हुनेछ ? ८४३ मा सङ्क्रमण, २२६ निको घाटा न्यूनीकरणमा निगमलाई चुनौती, अझै पाक्षिक ८० करोड नोक्सानी एन्जल्स हार्टको दोश्रो जित घरेलु तथा साना उद्योग महासङ्घको महाअधिवेशन जेठमा लोकतन्त्रको रक्षाका लागि वैकल्पिक सरकारको खाँचो : नेता सिंह प्रधानमन्त्रीद्वारा सबै दलसँग कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न आग्रह जनस्वास्थ्यका सुरक्षात्मक उपाय कडाइका साथ पालना गर्न राष्ट्रपतिबाट आह्वान पर्यटनको माध्यमबाट नेपाल–डेनमार्क सम्बन्धलाई विस्तार गर्न सकिन्छ : राजदूत भाने कोहलपुर दुर्घटनाका मृतक पाँचैको सनाखत सरकारी अस्पतालमा अनलाइनबाट ओपिडी टिकट

शिवपुरी सहिद स्मृति रंगशालामा गोल्डकपको उद्घाटन

बुद्धबार, १८ चैत्र २०७७, सगरमाथा पोष्ट.
प्रविण थपलिया
नुवाकोट , प्रथम अन्तरपालिकास्तरीय शिवपुरी अध्यक्ष गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत शिवपुरी सहिद स्मृति रंगशालामा गोल्डकपको उद्घाटन खेलमा आयोजक टिम, शिवपुरी गाउँपालिकाले दुप्चेश्वर गाउँपालिकालाई 4–० गोल अन्तरले हरायो ।  पहिलो हाफमा शिवपुरीका मोहन गुरुङले 1 गोल गरेको थियो। दोस्रो हाफमा शिवपुरीका अनिस जि सि ले अर्को गोला गरेका थिए। तेस्रो गोल कुञजन खड्का ले गरे भने चौथो छितिज जंग रुम्वाले गरेका थिए। आजको खेलमा म्यान अफ दि म्याच शिवपुरीका मोहन गुरुङलाई घोषणा गरि 2000 नगद प्रदान गरियो । खेलको उदघाटन डा रामवरण महत ले पानसमा बत्ति वालेर गर्नु भएको थियो।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू