Previous Version
Sunday, Apr 18, 2021  |  आईतवार, ५ बैशाख २०७८   |  नेपाली समय लोड हुदैछ...
भेरीमा तीन घण्टामा तीन सङ्क्रमितको मृत्यु दाउन्ने दुर्घटना अपडेट : घाइतेमध्ये तीनको मृत्यु मुख्यमन्त्री शाहीद्वारा तीन मन्त्री नियुक्त पेट्रोलियम पदार्थको मूल्य वृद्धि आज मिति २०७८ साल बैशाख ५ गते आइतबार , अप्रिल १८, तपाँईको आजको दिन कस्तो हुनेछ ? ८४३ मा सङ्क्रमण, २२६ निको घाटा न्यूनीकरणमा निगमलाई चुनौती, अझै पाक्षिक ८० करोड नोक्सानी एन्जल्स हार्टको दोश्रो जित घरेलु तथा साना उद्योग महासङ्घको महाअधिवेशन जेठमा लोकतन्त्रको रक्षाका लागि वैकल्पिक सरकारको खाँचो : नेता सिंह प्रधानमन्त्रीद्वारा सबै दलसँग कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न आग्रह जनस्वास्थ्यका सुरक्षात्मक उपाय कडाइका साथ पालना गर्न राष्ट्रपतिबाट आह्वान पर्यटनको माध्यमबाट नेपाल–डेनमार्क सम्बन्धलाई विस्तार गर्न सकिन्छ : राजदूत भाने कोहलपुर दुर्घटनाका मृतक पाँचैको सनाखत सरकारी अस्पतालमा अनलाइनबाट ओपिडी टिकट

अर्कीड टुर्स एण्ड ट्राभल्स नयाँ व्यवस्थापन सहित ठमेलको छाँया सेन्टरमा सञ्चालनमा

सोमबार, ९ चैत्र २०७७, सगरमाथा पोष्ट.
काठमाण्डौं । नेपाली पर्यटन क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल अर्कीड टुर्स एण्ड ट्राभल्स नयाँ व्यवस्थापन सहित सञ्चालनमा आएको छ । 
२० बर्ष पुरानो यस ट्राभल्स हालै काठमाण्डौंको ठमेल स्थीत व्यापारीक सदन छाया सेन्टरमा सञ्चालनमा आएको हो । होटल र पर्यटन क्षेत्रमा लामो अनुभब रहेको धादिङका राजु कडेल सहित सिजन कुमार श्रेष्ठ,सजना श्रेष्ठ र केशव अधिकारी सहितको नयाँ व्यवस्थापनले अर्कीड ट्राभल्स सञ्चालनमा ल्याएको हो । ट्राभल्सको नेपाल र जापानमा गरी दुईवटा शाखा रहेको छ ।
No description available.
धादिङ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य भुमि त्रिपाठीले छायाँ सेन्टरमा आयोजीत विशेष कार्यक्रममा नयाँ व्यवस्थापन सहित सञ्चालनमा आएको ट्राभल्सको सुभारम्भ गर्नुभएको हो ।
भव्य समारोहमा दशमहाबिधा शाधक केन्द्रका अध्यक्ष बिहगम राज तिमिल्सेनाले हिन्दु परम्परा अनुसार मन्त्र बाचन गरेर ट्राभल्सको सुभसाइत गर्नुभएको थियो । 
सुभारम्भको अवसरमा पर्यटन व्यवसायीहरुको बाक्लो उपस्थीति रहेको कार्यक्रममा संसद त्रिपाठीले सुभारम्भको केक काटेर नयाँ व्यवस्थापनलाई सुभकामना दिनुभयो । 
कार्यक्रममा ट्रेकिङ एजेन्सी एशोसिएसन अफ नेपाल टानका अध्यक्ष खुम सुवेदी, ठमेल पर्यटन परिषदका महासचिब ध्रुर्व अधिकारी, उद्योग बाणिज्य महासंघका निवर्तमान केन्द्रीय सदस्य रामशरण थपलिया, नेपाल बायुसेवा निगम, टर्कीस एयर सहित राष्ट्रिय÷अन्तराष्ट्रिय बिमान कम्पनीका प्रतिनिधिहरु लगायतका पर्यटन व्यवसायी, पत्रकार र पाहुनाहरुको उपस्थीति रहेको थियो । 
No description available.
नयाँ व्यवस्थापन सहित सञ्चालनमा आएको ट्राभल्सले युरोपको विभिन्न देशहरुमा स्पेसल फेएर सहितको प्याकेज ल्याउने घोषणा गरेको छ । साथै अर्कीड ट्राभल्सको जापानमा रहेको चौतारो ग्रुप अर्कीड ट्राभल्स मार्फत जापान भ्रमणमा जानेहरुलाई सहुलियत दरमा टिकट, तथा सहज रुपमा टुष्टि भिसाको लागि पहल गर्ने ट्राभल्सका सञ्चालक कडेलले बताउनुभयो । 
कोरोनाको महामारीले थलीएको नेपाली पर्यटन क्षेत्रमा नयाँ व्यवस्थापन सहित अर्कीड ट्राभल्सको आगमनले उत्साह बढाएको व्यवसायीहरुको भनाई रहेको छ । 
No description available.
No description available.
xc

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू