Previous Version
Thursday, Apr 22, 2021  |  बिहीवार, ९ बैशाख २०७८   |  नेपाली समय लोड हुदैछ...
अध्यक्ष ओली र नेता नेपालबीचको भेटवार्ता सकियो ‘आदेश उल्लङ्घन गर्नेलाई कारवाही’ बेनी–जोमसोम सडक दैनिक नौ घण्टा बन्द आज मिति २०७८ साल बैशाख ९ गते विहिबार , अप्रिल २२, तपाँईको आजको दिन कस्तो हुनेछ ? वीपी प्रतिष्ठानमा इमरजेन्सी विस्तार, आज भयो उद्घाटन स्वास्थ्य परीक्षण प्रतिवेदन अस्वीकार हुँदा विदेश हिँडेका १२२ यात्री विमानबाट ओरालिए एकैदिन २,३५१ सङ्क्रमित बिहीबार राति वीणा उल्का वर्षा माओवादी बैठक : समर्थन फिर्ताको निर्णय लिने अधिकार अध्यक्ष दाहाललाई एन्जल्स हार्ट यु–१३ छात्र जुनियर क्रिकेट लिग– २ को अन्तिम लिग खेलमा प्याट्रियोटिक सेमिफाइनलमा एनसेल टावर छेउमा फेला परेको बम निष्क्रिय त्रिविद्वारा भर्चुअलबाट कक्षा लिन निर्देशन सुदिपको स्वर, डि.पीको शब्दमा 'सोची हेरन' सार्वजनिक कोरोनाबाट हेटौँडा र वीरगञ्जमा मृत्यु न्यायाधीश चुुँडाल र सुवेदीबाट शपथ

लागु औषध तथा दुर्व्यसनी बिरुद्ध सचेतनामूलक कार्यक्रम

बिहीवार, ५ चैत्र २०७७, सगरमाथा पोष्ट.
खलङ्गा, र्णाली प्राविधिक शिक्षालयका प्रधानाध्यापक, शिक्षक, शिक्षिका, कर्मचारी, विद्यार्थीहरु तथा चन्दननाथ नगरपालिका–३ का जनप्रतिनिधिका लागि लागु औषध तथा दुर्व्यसनी बिरुद्ध सचेतनामूलक कार्यक्रम र मुलुकी अपराध संहिता २०७४ मा व्यवस्था भएका नयाँ कानुनी प्रावधानहरु एवं जवरजस्ती करणी कसुरका बिषयमा छलफल एवं अन्तक्रिया कार्यक्रमका सहभागी । सो अन्तक्रिया कार्यक्रम जिल्ला प्रहरी कार्यालय जुम्ला, जिल्ला प्रशासन, उच्च सरकारी वकिल कार्यालय र जिल्ला सरकारी वकिल कार्यालयको संयुक्त रुपमा गरेका थियो । तस्वीर ः विजय रावत

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू