Previous Version
Monday, May 17, 2021  |  सोमबार, ३ जेष्ठ २०७८   |  नेपाली समय लोड हुदैछ...
‘सङ्क्रमण घट्न सकेन ’ भन्सार जाँचपासलाई छरितो बनाउन अर्थमन्त्रीको निर्देशन अरब सागरको चक्रवातबाट मौसममा बदली शव व्यवस्थापनमा नयाँ प्रविधि : ‘रोबो भ्यान’ बन्दै शपथ बदरको माग गर्दै चार रिट अक्सिजनसहित आइसोलेशन केन्द्र सञ्चालन हिमाल आरोहण प्रभावित, सुरक्षित रहन मौसमविद्को सुझाव माओवादी पृष्ठभूमिका नेता–कार्यकर्तालाई एकताको भावनाअनुसार एमालेमा व्यवस्थापन : पोखरेल मुख्यमन्त्रीद्वारा युएन एजेन्सीसँग छलफल सङ्क्रमण दर आधाभन्दा बढीमा थपिएको निषेधाज्ञा आजदेखि लागू कामपामा डरलाग्दो तथ्याङ्क, परीक्षण गरिएकामध्ये ७० प्रतिशतमा कोरोना पुष्टि मदन–आश्रित स्मृतिः जनताको जीवनसँग जोडिन सके मात्र लोकतन्त्र सार्थक हुन्छ : प्रधानमन्त्री त्रिशूली अस्पतालमा आइसियु र एचडियु कक्ष थप गरिने छः मन्त्री पाण्डे सरकारद्वारा एक हजार सिलिण्डर फिर्ता

कवि तथा समाजसेवी रमेशचन्द्र देवकोटाका चार कृतिहरुको एकैपटक लोकार्पण

बिहीवार, २७ फागुन २०७७, सगरमाथा पोष्ट.
 काठमाडौं । कवि तथा समाजसेवी रमेशचन्द्र देवकोटाका चार कृतिहरुको एकैपटक लोकार्पण गरिएको छ । नेपाल स्रष्टा समाजको आयोजनामा काठमाडौंमा गरिएको एक कार्यक्रमका बीच देवकोटाका ४ कृतिहरुको लोकार्पण गरिएको हो । प्रलयको शंखघोष, सुभाषित पद्यमाभुतम, हितैषि कुरा र मेरो देश सहितका ४ कृतिहरु एकैपटक बिमोचन गरिएका हुन् । कवि जनार्दनशरण त्रिपाठीलाई रमेश गंगा श्रष्टासम्मान अर्पण गरिएको उक्त कार्यक्रममा नेपाल श्रष्टा समाजका अध्यक्ष विधान आचार्य लगायतका वक्ताहरुले कवि र कृतिका बारेमा चर्चा गरेका थिए । कवि रमेशचन्द्र देवकोटा योजना आयोगका पूर्व उपाध्यक्ष दिनेश चन्द्र देवकोटाका बुवा हुन् ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू