Previous Version
Saturday, May 08, 2021  |  शनिबार, २५ बैशाख २०७८   |  नेपाली समय लोड हुदैछ...
तारकेश्वर नगरपालीकामा अझै आइसोलेसन बन्न सकेन, अक्सीजनको सिलिण्डर पायो, नाप्ने फ्लोरी मिटरनै छैन भक्तपुर इन्टरनेसनल अस्पताललाई कारवाही गर्ने प्रशासनको तयारी बिपी प्रतिष्ठानमा कर्मचारी आन्दोलित सगरमाथा आधार शिविरबाट फर्केका १२ मा कोरोना सङ्क्रमण कोरोनाविरुद्धको खोप छिटो उपलब्ध गराइदिन राष्ट्रसंघलाई नेपालको आग्रह प्रदेश प्रमुख यादवद्वारा पदभार ग्रहण सेनाबाट अक्सिजन उद्योग सञ्चालनमा जनशक्ति सहयोग संविधानको दिगो सम्वद्र्धनका लागि आफ्नो उम्मेदवारी : गृहमन्त्री थापा १५ श्ययाको आइसोलेशन केन्द्र सञ्चालनमा आमसञ्चार क्षेत्रलाई उत्प्रेरकको भूमिका निर्वाह गर्न आग्रह मलामी बोकेको जीप दुर्घटना हुँदा १७ घाइते गृहमन्त्री थापा र डा देवकोटाबाट राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दर्ता हुम्लामा हवाई उडान पुनःशुरु ५० लाखको ‘कोभिड च्यालेञ्ज फन्ड’ बनाइने "प्रवासी नेपाली एकता मञ्च युरोप" उदयपुरमा आजदेखि निषेधाज्ञा

फेसियल हाउसलाई “नेपालको उत्कृष्ट ब्युटी सैलुन”को अवार्ड प्राप्त

सोमबार, २४ फागुन २०७७, सगरमाथा पोष्ट.
काठमाण्डौं । फागुन २४ । लामो समय देखि सौन्दर्यको क्षेत्रमा काम गदै आइरहेको फेसियल हाउसले नेपालको उत्कृष्ट व्युटी सैलुनको अवार्ड पाएको छ । 
मोडल सङ्ग्स नेपालको आयोजनामा राष्ट्रिय नाचघर जमलमा ‘नेपाली कला,संस्कृति,सष्ट्रा तथा सर्जकको सम्मानमा समर्पित अन्तर्राष्ट्रिय अवार्ड’ एक भव्य समारोहका बिच फेसियल हाउसलाई अवार्ड प्रदान गरिएको हो। 
फेशनलेबल डिजाईन मेकअप साथै सौन्दर्य क्षेत्रको अग्रणी व्यापारिक प्रतिष्ठान ब्यूटीसियन तथा हेयर डिजÞाइनरलाई हेयर स्टाईल सम्बन्धी एडभान्स सिप उपलब्ध गराउने प्रख्यात ब्यूटि सैलुन फेसियल हाउसलाई “नेपाल्स नम्बर वान ब्युटी सैलुन”अवार्ड प्रदान गरिएको हो । 

कार्यक्रममा फेसियल हाउसका प्रवन्ध निर्देशक, सफल महिला उद्यमी सुषमा महरालाई उक्त अवार्ड प्रदान गरिएको हो । अवार्ड पाएपछि सञ्चारकर्मीहरुसंग प्रतिकृया दिंदै महराले अवार्डले आफु र फेसियल हाउसलाई थप जिम्मेवार बनाएर काम गर्न उत्प्रेरणा प्रदान गरेको बताउनुभयो । सौन्दर्यको क्षेत्रमा बिगत एक दशक बढी समय देखि काम गदै आइरहेको फेसियल हाउस काठमाण्डौं उपत्यकाको ३ स्थानहरु काठमाडौंको काठमाडौं मल ,सिटिसि मल र चावहिल गणेश थान र उपत्यका बाहिर पोखराको पोखरा ट्रेडमलमा शाखाहरु सञ्चालीत छ । निर्देशक महराका अनुसार निकट भविष्यमानै उपत्यका भित्र र बाहिर थप केहि ठाँउहरुमा शाखा बिस्तारको लागि तयारी भइरहेको छ । अवार्ड बिजेता सफल महिल उद्यमी, फेरीयल हाउसकी प्रवन्ध निर्देशक सुस्मा महरा ज्यूलाई सगरमाथा पोष्टको तर्फबाट हार्दिक सूभकामना । 

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू