Previous Version
Sunday, Apr 18, 2021  |  आईतवार, ५ बैशाख २०७८   |  नेपाली समय लोड हुदैछ...
भेरीमा तीन घण्टामा तीन सङ्क्रमितको मृत्यु दाउन्ने दुर्घटना अपडेट : घाइतेमध्ये तीनको मृत्यु मुख्यमन्त्री शाहीद्वारा तीन मन्त्री नियुक्त पेट्रोलियम पदार्थको मूल्य वृद्धि आज मिति २०७८ साल बैशाख ५ गते आइतबार , अप्रिल १८, तपाँईको आजको दिन कस्तो हुनेछ ? ८४३ मा सङ्क्रमण, २२६ निको घाटा न्यूनीकरणमा निगमलाई चुनौती, अझै पाक्षिक ८० करोड नोक्सानी एन्जल्स हार्टको दोश्रो जित घरेलु तथा साना उद्योग महासङ्घको महाअधिवेशन जेठमा लोकतन्त्रको रक्षाका लागि वैकल्पिक सरकारको खाँचो : नेता सिंह प्रधानमन्त्रीद्वारा सबै दलसँग कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न आग्रह जनस्वास्थ्यका सुरक्षात्मक उपाय कडाइका साथ पालना गर्न राष्ट्रपतिबाट आह्वान पर्यटनको माध्यमबाट नेपाल–डेनमार्क सम्बन्धलाई विस्तार गर्न सकिन्छ : राजदूत भाने कोहलपुर दुर्घटनाका मृतक पाँचैको सनाखत सरकारी अस्पतालमा अनलाइनबाट ओपिडी टिकट

वर्तमान सरकारले देशमा समृद्धि ल्याउँछ : मुख्यमन्त्री पौडेल

शनिबार, २२ फागुन २०७७, सगरमाथा पोष्ट.
बागमती, बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले देशमा समृद्धि ल्याउने बताउनुभएको छ । प्रेस सङ्गठन मकवानपुरको आज हेटौँडामा आयोजित जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै उहाँले ओली नेतृत्वको सरकारले देशमा समृद्धि ल्याउनका लागि सकारात्मक भूमिका निर्वाह गरिरहेको छ भन्नुभयो । मुख्यमन्त्री पौडेलले पत्रकारको हकहितका लागि बागमती प्रदेश सरकार सकारात्मक रहेको बताउँदै नेपाल पत्रकार महासङ्घ मकवानपुर शाखाले स्थापना गरेको पत्रकार पेन्सन कोषमा प्रदेश सरकारको तर्फबाट रु पाँच लाख उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू