Previous Version
Sunday, Apr 18, 2021  |  आईतवार, ५ बैशाख २०७८   |  नेपाली समय लोड हुदैछ...
भेरीमा तीन घण्टामा तीन सङ्क्रमितको मृत्यु दाउन्ने दुर्घटना अपडेट : घाइतेमध्ये तीनको मृत्यु मुख्यमन्त्री शाहीद्वारा तीन मन्त्री नियुक्त पेट्रोलियम पदार्थको मूल्य वृद्धि आज मिति २०७८ साल बैशाख ५ गते आइतबार , अप्रिल १८, तपाँईको आजको दिन कस्तो हुनेछ ? ८४३ मा सङ्क्रमण, २२६ निको घाटा न्यूनीकरणमा निगमलाई चुनौती, अझै पाक्षिक ८० करोड नोक्सानी एन्जल्स हार्टको दोश्रो जित घरेलु तथा साना उद्योग महासङ्घको महाअधिवेशन जेठमा लोकतन्त्रको रक्षाका लागि वैकल्पिक सरकारको खाँचो : नेता सिंह प्रधानमन्त्रीद्वारा सबै दलसँग कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न आग्रह जनस्वास्थ्यका सुरक्षात्मक उपाय कडाइका साथ पालना गर्न राष्ट्रपतिबाट आह्वान पर्यटनको माध्यमबाट नेपाल–डेनमार्क सम्बन्धलाई विस्तार गर्न सकिन्छ : राजदूत भाने कोहलपुर दुर्घटनाका मृतक पाँचैको सनाखत सरकारी अस्पतालमा अनलाइनबाट ओपिडी टिकट

सुन जस्तो देखिने पहेँलो रंगको धातुको बाला सहित मानिसहरु पक्राउ

बिहीवार, १३ फागुन २०७७, सगरमाथा पोष्ट.
काठमाडौँ, जि.पाँचथर मिक्लाजुङ गा.पा.वडा नं. २ स्थायी वतन भएका चित्र शेर्माले यस त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन नयाँ पार्किङ एरियामा आई Qatar Airways को उडानद्वारा दोहाबाट काठमाण्डौं आगमन भएका यात्रुहरुलाई भन्सार छली गर्न लगाई सुन जस्तो देखिने पहेँलो रंगको धातुको बाला थान- २ (दुई) अबैध रुपमा संकलन गरी लैजान लागेको अवस्थामा नियन्त्रणमा लिई सोधपुछ गर्दा जि.मोरङ्ग पथरी शनिश्‍चरे न.पा.वडा नं. ८ स्थायी वतन भएका रमेश तामाङको समेत संलग्नतामा बाला संकलन गर्न आएको भनी खुलाएको हुँदा निज रमेश तामाङ समेतलाई नियन्त्रणमा लिई बरामद बाला सहित निजहरुलाई आवश्यक अनुसन्धान एवं कारवाहीको लागि मिति २०७७/११/१२ गते त्रिभुवन विमानस्थल भन्सार कार्यालय पठाइएको ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू