Previous Version
Thursday, Jun 17, 2021  |  बिहीवार, ३ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
जेष्ठ नागरिकको सम्मानमा कस्तो थियो समृद्धिको कविता ? जसले गर्दा पाइन् उनले ८ हजार रुपैयाँ र सम्मान स्वाभिमान सिन्धुली सहयोग अभियानले सङ्कलन गरेको राहत प्याकेज नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखालाई हस्तान्तरण महामारी प्रतिकार्य र पुनरुत्थानका लागि १७ अर्ब ५५ करोड प्राप्त हुँदै मेची पुल बनेको तीन वर्षपछि मात्र बिहारले बनायो पहुँच मार्ग सर्लाहीका बजारमा विषादीयुक्त आँप छयाप्छयाप्ती नेपाली कांग्रेस (बिपी)का आयोजनामा रक्तदान छैटौँ पटक एक साताका लागि निषेधाज्ञा थप बाढीले निर्माणधीन पुल बगायो छोरीलाई जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा बुबा पक्राउ थप क्षति हुन नदिन समन्वयात्मक ढंगले कार्य गर्न प्रधानमन्त्रीको निर्देशन विकासमैत्री कानून नहुँदा पूर्वाधार निर्माण असहज : मन्त्री पहाडी ‘होटल क्षेत्रमा तत्काल नयाँ तलबमान कार्यान्वयन गर्न सकिँदैन’ आज मिति २०७८ साल असार ३ गते बिहिबार, जुन १७, तपाँईको आजको दिन कस्तो हुनेछ ? चुरेका पहिरोपीडितको जङ्गलमा बास मेलम्ची खानेपानी आयोजनाका आठ सम्पर्कविहीन

नेपाली सेनाबाट भरतपुर महानगरपालिकालाई मल्टिप्रपोजहल हस्तान्तरण

बिहीवार, १५ माघ २०७७, सगरमाथा पोष्ट.
काठमाडौँ, नेपाली सेनाको सामाजिक(आर्थिक विकासका पुर्वाधार निर्माण कार्यक्रम अन्तरगत सैनिक नागरिक सम्बन्धलाई थप प्रभावकारी बनाउने क्रममा श्री बटुकदल गणद्वारा चितवन जिल्लाको भरतपुर महानगरपालिका(२२, घटगाई ईलाकामा निर्माण गरिएको २०ह५० फिटको मल्टिप्रपोजहल श्री मध्य पृतना हे।क्वा।का पृतनापति उपरथी ताराध्वज पाण्डेले भरतपुर महानगरपालिकाका मेयर रेनु दाहाललाई हस्तान्तरण गर्नुभएको छ ।

प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई, जनप्रतिनिधिहरु एवं स्थानिय सर्बसाधारण गरी करिव १०० जनाको उपस्थिती रहेको उक्त कार्यक्रममा महानगरपालिकाका मेयर दाहालले प्राकृतिक जोखिममा रहेका बोटे समुदायहरुलाई उद्धार गरि सुरक्षित स्थानमा राख्न मद्दत पुग्ने साथै अन्य सामाजिक एवं सामुहिक कार्यक्रमहरुको लागि समेत हल उपयोगी हुने बताउँदै उक्त कार्यको प्रशंसा गर्नुभएको  थियो । उक्त निर्माणबाट करिब ६८ घरपरिवार लाभान्वित हुने अपेक्षा गरिएको छ । नेपाली सेना सिमित साधन स्रोतको बाबजुद स्थानीय जनताको आवश्यकता पुरा गर्न सदैव प्रयत्‍नशिल रहेको छ ।
 


 


 

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू