काठमाडौँ, नागरिक र सेनाबीचको सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यले श्री चन्दननाथ गणको सहकार्यमा श्री नं।२८ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी जोन्सन खड्काले बारा जिल्ला, जीतपुर(सिमरा उप म।न।पा।१८ र १९ बडरहवाका बिपन्न मुसहर, पासवान तथा माझी समुदाय तथा श्री बालबालिका प्राथमिक विद्यालयका बिद्यार्थीहरुलाई संभावित शितलहरबाट जोगाउन १५० कम्वल हस्तान्तरण गर्नु भएको छ ।
उक्त राहत बितरण कार्यक्रममा स्थानिय निकायका प्रतिनिधिहरु, समाजसेवी, पत्रकारहरु र शिक्षकहरुको उपस्थिति रहेको व्यहोरा जानकारी गराइन्छ ।