Previous Version
Thursday, Jun 17, 2021  |  बिहीवार, ३ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
अस्पतालमा सङ्क्रमितको चाप घट्दै हेटौँडाबाट १४३ किलो गाँजासहित तीन पक्राउ जेष्ठ नागरिकको सम्मानमा कस्तो थियो समृद्धिको कविता ? जसले गर्दा पाइन् उनले ८ हजार रुपैयाँ र सम्मान स्वाभिमान सिन्धुली सहयोग अभियानले सङ्कलन गरेको राहत प्याकेज नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखालाई हस्तान्तरण महामारी प्रतिकार्य र पुनरुत्थानका लागि १७ अर्ब ५५ करोड प्राप्त हुँदै मेची पुल बनेको तीन वर्षपछि मात्र बिहारले बनायो पहुँच मार्ग सर्लाहीका बजारमा विषादीयुक्त आँप छयाप्छयाप्ती नेपाली कांग्रेस (बिपी)का आयोजनामा रक्तदान छैटौँ पटक एक साताका लागि निषेधाज्ञा थप बाढीले निर्माणधीन पुल बगायो छोरीलाई जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा बुबा पक्राउ थप क्षति हुन नदिन समन्वयात्मक ढंगले कार्य गर्न प्रधानमन्त्रीको निर्देशन विकासमैत्री कानून नहुँदा पूर्वाधार निर्माण असहज : मन्त्री पहाडी ‘होटल क्षेत्रमा तत्काल नयाँ तलबमान कार्यान्वयन गर्न सकिँदैन’ आज मिति २०७८ साल असार ३ गते बिहिबार, जुन १७, तपाँईको आजको दिन कस्तो हुनेछ ?

जङ्गीअड्डामा सुरक्षा तथा व्यवस्थापन केन्द्र

सोमबार, ५ माघ २०७७, सगरमाथा पोष्ट.
काठमाडौँ, सैनिक मुख्यालय जङ्गी अड्डामा जङ्गी अड्डा सुरक्षा तथा व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याइएको छ । प्रधान सेनापति पूर्णचन्द्र थापाले हिजो आयोजित समारोहमा उक्त केन्द्रको उद्घाटन गर्नुभएको हो । उक्त केन्द्रबाट जङ्गीअड्डा भवन तथा परिसर इलाकामा चौबिसै घण्टा प्रविधिको माध्यमबाट अनुगमन निरीक्षण गर्ने व्यवस्था मिलाइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ । केन्द्र सञ्चालनमा आएसँगै जङ्गीअड्डाको सुरक्षा व्यवस्थालाई थप सुदृढ तथा व्यवस्थित गरिनाका साथै बन्दोबस्ती तथा विपद्को अवस्थामा छिटो सूचना प्राप्त गर्न सकिनेछ । –––

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू