Previous Version
Friday, Jan 22, 2021  |  शुक्रबार, ९ माघ २०७७   |  नेपाली समय लोड हुदैछ...
चुरे संरक्षणका नाममा दोहन गर्न पाइने छैन : वनमन्त्री निर्वाचन समाचारः मतदानस्थल र केन्द्रसंँगै मतदाता नामावली अद्यावधिक अभियान नेप्सेमा उछाल, बजार पूँजीकरण ३२ खर्ब २०४७ सालको संविधान पुनःस्थापनाको माग गर्दै देशभक्त प्रजातान्त्रिक गठबन्धनले माघ ११ गते माइतीघर मण्डलामा बृहत प्रदर्शन गर्ने प्रधानमन्त्रीज्यूले मलाई प्रमोट गरेर आर्थिक सल्लाहकार बनाउनुभयो, म उहाँलाई हरेक किसिमको सहयोग गर्छु : दुगड छ महिनामा साढे छ खर्बको आयात सांसद किनबेच हुने स्थिति आएकाले प्रतिनिधिसभा विघटन भयो : प्रम १६५ लैङ्गिक विभेदमा आधारित हिंसाका घटना इजरायलमा केयर गिभरमा लैजाने बाटो खुला आइपुग्यो कोरोना विरुद्धका खोप अझै पाएनन् उखु किसानले बाँकी रकम नेपाल–अमेरिका सम्बन्ध राष्ट्रपति वाइडेनको कार्यकालमा घनीभूत हुने राष्ट्रपति भण्डारीको विश्वास रु ६०० ले उकालो लाग्यो पहेंलो धातु प्रशासनद्वारा रु एक करोड १७ लाख राजस्व सङ्कलन तीन विधेयक पारित

विइङ ह्युमन क्लोथिङ नेपालले मनायो सलमान खानको ५५ औं जन्मोत्सव

सोमबार, १३ पौष २०७७, सगरमाथा पोष्ट.
काठमाडौं  , पुस १३ ।  बलियुड अभिनेता सलमान खानको ५५ औं जन्मज्यन्तीको अवसरमा सलमान खानले संचालन गरेको व्यवसाय विइङ ह्युमन क्लोथिङ नेपालले नेपालकै बहुचर्चित  दरवार मार्गमा रहेको किङ्स् लाउन्जमा विशेष कार्यक्रमको आयोजना गरेर सलमान खानको जन्मोत्सव मनाएको छ।No description available.
 
आयोजित कार्यक्रममा विइङ ह्युमन क्लोथिङ नेपालका अध्यक्ष राजु थापा,नेपालका वरिष्ठ नायक भुवन केसि, शिव श्रेष्ठ,खलपात्र प्रसान्त ताम्राकार,नायक शिव श्रेष्ठ,वरिष्ठ ऋषि धमला,चलचित्र बितरक गोविन्द शाही,नायिका सुस्मा कार्कि, नेपाल  फुटबल टिमका पुर्व क्याप्टेन हरि खडका ,कोरियोग्राफर राजकुमार दर्जी लागएत व्यापारी फ्यानहरुको सयौं संख्यामा उपस्थित रहेको  विइङ ह्युमन क्लोथिङ नेपालका संचालन सुरज केसीले जानकारी दिएका छन् ।
No description available.

कार्यक्रमको प्रमुख अतिथी वरिष्ठ पत्रकार ऋषि धमाला थिए। धमलाले सलमानको नाम र फोटो अंकित केक काटेर जन्मोत्सव मनाएका थिए।
No description available.
पत्रकार धमलाले नेपालमा बलियुड अभिनेताको जन्मदिन मनाउन पाउदा निकै खुसी लागेको छ हामीले आफ्नो देश संगै हाम्रा छिमेकी देशका एक स्टारको वर्थे मनाएका छौ। नायक सलमान बलियुडको मात्र नभई नेपाल र नेपालीको लागि पनि एउटा स्टार हुन्। नेपालमा पनि उनको त्यतिकै फ्यान र दर्शक छन्।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू