Previous Version
Wednesday, Jan 27, 2021  |  बुद्धबार, १४ माघ २०७७   |  नेपाली समय लोड हुदैछ...
मन्त्रिपरिषद् निर्णय : ‘दाङ औद्योगिक क्षेत्र’ घोषणा गर्ने चितवन समाचारः रङ्गशाला निर्माणका लागि रु चार करोड मूलधारमा फर्कन अध्यक्ष ओलीको आह्वान कांग्रेसद्वारा सिंहका हत्यारालाई कारवाहीको माग संसद्मा कानूनसम्बन्धी आधुनिक अभिलेखालयको माग चन्द्रनहर मर्मत सम्भार नहुदा किसानहरु चिन्तित वाग्मती खोप अभियानः हेटौँडामा कोभिड–१९ को खोप शुभारम्भ प्रमबाट कोभिड–१९ विरुद्धको खोप अभियान शुभारम्भ : तीन महिनाभित्र सबै नेपालीलाई निःशुल्क प्रदेश नं २ खोप अभियान : खोप लगाउन आग्रह चार चिनी उद्योगले उखु किसानलाई बक्यौता रकम भुक्तानी विकास निर्माणलाई प्रभावकारी ढङ्गले अघि बढाइने छ : अर्थमन्त्री खोप लगाउन आवश्यक सबै नागरिकलाई चरणबद्ध व्यवस्था मिलाइने राष्ट्रपतिको विश्वास अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माणको काम ८० प्रतिशत सम्पन्न अवैध काठसहित १२ जना प्रहरी नियन्त्रणमा चिसो बढेपछि विद्यालयमा तीन दिन बिदा

स्वास्थ्य क्षेत्र विस्तार गर्न सरकार गम्भीर

बुद्धबार, १७ मंसिर २०७७, सगरमाथा पोष्ट.
भजनी, स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतले स्वास्थ्य क्षेत्रको विकासका लागि सरकार गम्भीर रहेको बताउनुभएको छ । कैलालीको टीकापुर अस्पतालको आज अनुगमन गर्दै राज्यमन्त्री रावतले ग्रामीणस्तरसम्म स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले नै देशभरी ३९६ अस्पताल निर्माणलाई सरकारले शुरु गरिसकेको बताउनुभयो । उहाँले स्वास्थ्य क्षेत्रमा तिनै सरकारको आ–आफ्नो जिम्मेवारी रहेको बताउँदै कसैले पनि आफ्नो जिम्मेवारीबाट पन्छिन नपाउने जनाउनुभयो । राज्यमन्त्री रावतले टीकापुर अस्पताल प्रदेश सरकारको मातहतमा रहेको जानकारी दिँदै अस्पतालको विकास र विस्तारका लागि प्रदेश सरकार गम्भीर हुनुपर्ने बताउनुभयो । टीकापुर अस्पतालको भौतिक संरचना निर्माण, दक्षजनशक्तिको व्यवस्थापन र चिकित्सकको आवास घरको निर्माणका लागि मन्त्रालयमा छलफल गरी बजेट विनियोजन गरिने आश्वासन पनि उहाँले दिनुभयो । –––

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू