नेपाल उद्योग बाणिज्य महासंघको निवाचनको प्रथम नामावली सार्वजनीक, कुनपदमा कस्को उम्मेद्धवारी ?
शनिबार, ६ मंसिर २०७७,
सगरमाथा पोष्ट.
काठमाडौँ - नेपाल उद्योग वाणिज्य महासंघको ५४औँ वार्षिक साधारण सभाबाट निर्वाचित हुने उम्मेदवारहरुको प्रारम्भिक नामावली सार्वजनिक गरिएकाे छ । महासंघको मंसिर ११, १२ र १३ गते हुने साधारण सभाले वरिष्ठ उपाध्यक्षसहित ८१ जना नयाँ सदस्य निर्वाचित गर्नेछ ।
sdsfd