Previous Version
Sunday, Jan 17, 2021  |  आईतवार, ४ माघ २०७७   |  नेपाली समय लोड हुदैछ...
सीमामा निरन्तर किचलो : ढलेका स्तम्भ उस्तै तत्कालीन प्रम कोइरालालाई जस्तो विघटन अधिकार वर्तमान प्रमलाई नभएको जिकिर ठूला आन्तरिक विमानस्थलको धमाधम विस्तार लोकतन्त्र र संविधानको रक्षाका लागि एक होऔँ : वरिष्ठ नेता पौडेल रु ७०० ले ओरालो लाग्यो पहेंलो धातु मौसम सफा हुन अझै केही दिन लाग्ने एक लाख ६२ हजारले डाउनलोड गरे ‘नागरिक एप’ चिसोले जनजीवन कष्टकर नुवाकोटको शिवपुरीमा काँग्रेसको बिरोध प्रर्दशन, बिरोध संगै चुनावको तयारीमा जुटन नेताहरुलाई सुझाब सञ्चार क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री राउत जीप दुर्घटनामा दुईको मृत्यु, सात घाइते निर्वाचन केन्द्रित सुरक्षा रणनीति अपनाउन गृहसचिवको निर्देशन प्रतिनिधिसभा विघटन मुद्दा : आइतबार (आज) सुनुवाइ जग्गाधनीलाई थाहै नदिई तीन कट्ठा जग्गा बेचेको खुलासा आज मिति २०७७ साल माघ ४ गते आइतबार , जनवरी १७, तपाँईको आजको दिन कस्तो हुनेछ ?

विभाजनमा नलाग्न कम्युनिष्ट नेता अधिकारीको जोड

सोमबार, २४ कार्तिक २०७७, सगरमाथा पोष्ट.
काठमाडौँ, पुराना कम्युनिष्ट नेता मोहनचन्द्र अधिकारीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा(का दुई अध्यक्षले पार्टीमा फुट आउने स्थिति ल्याउन नहुने बताउनुभएको छ । पार्टी फुटेमा नेपालको विकास र स्थिरतामा खतरा उत्पन्न हुने जनाउँदै नेता अधिकारीले एकताका लागि पहल गर्नुस् भन्ने आफ्नो सन्देश अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सुनाइदिन आज नेकपाका केन्द्रीय सदस्य एवं शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठलाई भन्नुभयो । मन्त्री श्रेष्ठले नेता अधिकारीको भनाइको सम्मान गर्दै फुटबाट कसैको हित नहुने जनाउनुभएको थियो । मन्त्री श्रेष्ठ आज नेता अधिकारीलाई भेट्न उहाँको निवास पुरानो नैकाप पुग्नुभएको थियो । ---

यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू