Previous Version
Saturday, May 15, 2021  |  शनिबार, १ जेष्ठ २०७८   |  नेपाली समय लोड हुदैछ...
घरमा अक्सिजन सिलिण्डर नराख्न मन्त्रालयको आग्रह आठ हजार सङ्क्रमित थपः निकोदर ७४ प्रतिशत भक्तपुर अस्पतालले पनि अक्सिजन प्लान्ट राख्ने कोभिडको लडाइँमा हातेमालो गर्न सात अस्पतालसँग सम्झौता तारकेश्वर काँग्रेसले साङलाको आइसोलेसनका लागि अक्सीजन सिलिण्डर सहित डक्टरको व्यवस्था गर्ने नयाँ सरकार गठनसँगै सबै निकाय कोभिडविरुद्ध सक्रिय अक्सिजन अभावले वीरको नयाँ भवन सञ्चालनमा समस्या पिसिआर टेष्ट गरेर मात्र नेपाल जान कोलकाता महावाणिज्यदूतावासको आग्रह रातो मच्छिन्द्रनाथको रथ तानिँदै मनाङमा कोरोना सङ्क्रमितको उपचारमा समस्या समयमानै तयारी गर्न नसक्दा तोकिए भन्दा आधा कम बेड सहित तारकेश्वरको साङलामा आइसोलेसन सञ्चालन हुने हेटौँडा अस्पतालमा अक्सिजन कन्सन्ट्रेटर फौजीकिराले मकैबाली नष्ट सुर्खेतमा १५ दिन थपियो निषेधाज्ञा एमाले विवाद समाधान गर्न कार्यदल गठन गरिने

आइसिटी केन्द्रको उद्घाटन

शनिबार, २२ कार्तिक २०७७, सगरमाथा पोष्ट.
ताप्लेजुङ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–३ स्थित सिँवा माध्यमिक विद्यालयमा स्थापित आइसिटी केन्द्रको आज बिहान उद्घाटन गर्नुभएको छ । मन्त्री भट्टराईकै पहलमा करिब रु एक करोड बराबरका प्रविधिमैत्री शैक्षिक सामग्री विद्यालयले प्राप्त गरेको थियो । चौबिस वटा कम्प्युटर, प्रिन्टर, इन्टरनेटलगायतको व्यवस्थापनसँगै उक्त विद्यालयमा सूचना प्रविधि कक्षको स्थापना गरिएको विद्यालयले जनाएको छ । मन्त्री भट्टराईसमक्ष एउटा छात्रावास, विज्ञान प्रयोगशाला भवन र विद्यालय संरक्षणका लागि घेराबारालगायतका लागि पहल गरिदिन विद्यालयले अनुरोधसमेत गरेको छ । –––

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू