Previous Version
Thursday, Nov 26, 2020  |  बिहीवार, ११ मंसिर २०७७   |  नेपाली समय लोड हुदैछ...
आठ महिनामा रु ४० हजार राजश्व सङ्कलन कसैको स्वार्थका निम्ति सरकार परिवर्तन हुँदैनःमन्त्री गुरुङ पश्चिमी वायुको प्रभावले हल्का हिमपातको सम्भावना निर्माण उपकरणमा आगजनी गर्नेलाई कारवाहीको माग सामाजिक सुरक्षा कार्यान्वयनमा रोजगारदाता इमान्दार बनेनन् धार्मिक पर्वमा देवघाट नआउन आग्रह बिना सूचना बत्ती जाँदा जुमबाट अध्ययन गर्ने विद्यार्थी प्रभावित बिरामी बोकेको पिकअप त्रिशूलीमा खस्दा तीन बेपत्ता ६९ प्रतिशत इन्टरनेट जडान पूर्वयुवराज पारस अस्वस्थ मिति २०७७ साल असोज ११ गते बुधबार, नोभेम्बर २६ तारीख हेरौं राशिफल महेश बस्नेतलाई भक्तपुरमै राष्ट्रिय युवा संघ नेपालका जिल्ला इन्चार्ज आक्रोशले दिए चुनौति नेपाली काँग्रेस नुवाकोटका सभापति केसीद्धारा शिवपुरी ७ सुनखानीको वडा भवनको सिलान्यास घट्यो आयात, बढ्यो निर्यात सैनामैना आधुनिक र व्यवस्थित शहर बन्छ : अर्थमन्त्री

सिरहामा दलित महिला माथी जबर्जस्ती कुटपिट तथा अभद्र व्यबहार

शनिबार, १५ कार्तिक २०७७, सगरमाथा पोष्ट.
सिरहा, सिरहामा दलित महिला माथी जबर्जस्ती कुटपिट तथा अभद्र व्यबहार , कुनै सुनुवाई नभएको पीडितको आरोप राजेन्द्र महतो लहान कार्तिक १५ गते सिरहा जिल्लाको औरहि गाउपालिका - २ तुलसीपुरका एक दलित महिलालाई पटक पटक स्थानीय गैरदलितका केही व्यक्तिहरुले जबरजस्ती कुटपिट तथा अभद्र व्यबहार गरिरहेका छन। सिरहाको औरही गाउपालिका - २ बस्ने रामपुकार मण्डलका श्रीमती वर्ष ३२ की सुनिता देवी मण्डल (खत्वे) लाई स्थानीयवासी चार जनाले कुटपिट तथा अभद्र व्यबहार गरिरहेको पीडित महिलाले बताएका छन। औरही गाउपालिका वडा नम्बर २ बस्ने रामपुकार मण्डलका श्रीमती वर्ष ३२ की सविता मण्डल (खत्वे) लाई श्रीमान मजदुरी गर्न भारतको पंजाब गएको मौकाछोपि निर्घात कुटपिटगरि शरीरभरीका लुगाहरु च्यातिदिएको र घिसारेर पटक पटक कुटपिट गरेको पीडित महिलाले बताएका छन। औरही गा.पा.का २ का रामवली यादवका छोरा वर्ष २० को श्याम सुन्दर यादव, रामवली यादवको छोरा वर्षकी छोरी वर्ष २३ की रामकुमारी यादव, भविया यादवको छोरा वर्ष ३० को ललुवा यादव र गोपाल यादवको श्रीमती लगायतले दलित महिलालाई गालिगलौज गरि मरणासन्न गरि कुटपिट गरेको पीडित मन्डलले बताएका छ्न। पिडित महिला सुनिता देवी मण्डल (खत्वे)लेन्यायका लागि जिल्ला प्रहरि कार्यालय सिरहामा महिला सेलमा उजुरि दिएको बताएका छ्न। पिडित महिलाका अनुसार जि.प्र.का.सिरहाले उजिरिदिएको असोज २८ गते तर अहिले सम्म कुनै सुनुवाई नभएको बताएका छन।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू