Previous Version
Thursday, Feb 25, 2021  |  बिहीवार, १३ फागुन २०७७   |  नेपाली समय लोड हुदैछ...
फैसलाले मुलुकलाई सङ्कटबाट जोगायो : वरिष्ठ नेता पौडेल दृढताका साथ समृद्धिको यात्रामा अघि बढ्नेछु : प्रधानमन्त्री ॐ अस्पतालको मेडिकल डाइरेक्टरमा डा. हरिश जोशी नियुक्त नेपाल किराँत राई संघ केन्द्रीय समितिको तदर्थ समिति गठन, सभापतिमा धर्मराज राई महासंघ प्रतिनिधी मण्डल र श्रम मन्त्री बीच भेटवार्ता शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले कसैले राजिनामा दे भन्दैमा प्रधानमन्त्रीले राजिनामा नदिने स्पष्ट पार्नुभयो । ‘प्रधानमन्त्रीले संकटकाल लगाउन सक्दैनन्, कुनैपनि नयाँ प्रकारको शासन गर्ने वैद्यता नै छैन्’ ‘संवैधानिक नियुक्तीहरु सबै खारेज हुन्छन्’ खोप लगाउने सङ्ख्या लक्ष्यभन्दा आधा कम सुदूरपश्चिम प्रदेश : सरकार गठनको तीन वर्ष सभा छाडेर काठमाडौँ फर्कनुभयो अध्यक्षद्वय नेता गौतमद्वारा सचिवालय बैठक बोलाउन माग जस्तोसुकै परिस्थिति आए पनि सामना गर्न तयार : प्रधानमन्त्री प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्चको फैसला शेयर बजारमा करेक्सन, नेप्सेमा दोहोरो अङ्कको गिरावट डिजिटल अनुगमन प्रणाली : ढुृवानीमा कैफियत गर्नेलाई धमाधम समाइँदै

पृथ्वी र मेचुको आवाजमा ‘मलमल कुर्तावाली’ सार्वजनिक

शनिबार, १५ कार्तिक २०७७, सगरमाथा पोष्ट.
काठमाडौं । गायक पृथ्वी खनालको नयाँ गीत ‘मलमल कुर्तावाली’ सार्वजनिक भएको छ । गीतकाे स्वरमा पृथ्विलाई मेचु धिमालले साथ दिएकि छन् । गायन रियालिटि शाे भाेईस अफ नेपालबाट चर्चामा आएका पृथ्वी र मेचुको संयुक्त आवाज रहेको याे पहिलाे गीत हाे । भाेईसमामा पृथ्वि उत्कृष्ट १३ र मेचु उत्कृष्ट ८ सम्म पुग्न सफल भएकि थिईन । ग्रिष्मा भट्ट र गिरिस भट्ट काे निर्माणमा बनेकाे गीतकाे शब्द लेखु सहयात्री, संगीत करण राज कार्की, एरेन्ज देवेश राई, मिक्सिङ/मास्टरिङ किशाेर थापा, रेकर्डिष्ट राजेश श्रेष्ठ, स्टुडियाे म्युजिसियन ए वन, श्रृङ्गार दिपसन परियार, ड्राेन अभिनाष मानन्धर, छायांकन अनिल के मानन्धर, सम्पादन/कलर मनाेज कार्कि, कथा पृथ्वि खनाल र काेरियाेग्राफि/ निर्देशन माैसम हिमालिकाे रहेकाे छ

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू