Previous Version
Tuesday, Nov 24, 2020  |  मंगलवार, ९ मंसिर २०७७   |  नेपाली समय लोड हुदैछ...
थप एक हजार ९८० जनामा कोरोना सङ्क्रमण राजश्व सङ्कलनको लक्ष्य पूरा गर्ने गरी काम गर्न अर्थमन्त्रीको निर्देशन दुई दिनकै कारोवार रकम झण्डै १२ अर्ब ‘सत्ता साझेदारीका विषयमा छलफल भएको छैन’ कर नतिर्ने व्यवसायीलाई व्याज मिनाहा वडासम्म इन्टरनेटको सहज पहुँच पु¥याउने काम प्राथमिकताका साथ अघि बढाइएको छः सञ्चारमन्त्री भारतीय विदेश सचिव आउँदै टोखाका कर्मचारी र जनप्रतिनिधिका कोरोना बीमा सभामुख सापकोटाबाट नवनिर्वाचित सांसद पाण्डेलाई शपथ सरकारविरुद्ध भइरहेका भ्रमपूर्ण प्रचारको पछि नलाग्न प्रधानमन्त्री ओलीको आग्रह चक्रपथ दोस्रो खण्ड विस्तारः खाली गर्ने काम ९७ प्रतिशत दाङका क्रसर उद्योग बन्द गर्न निर्देशनः कपिलवस्तुका पनि मापदण्ड विपरीत हिमालयन चितुवा केवन किक बक्सिङको अन्तरराष्ट्रिय प्रतिस्पर्धामा भिड्ने बडिगाडमा जीप दुर्घटनामा दुईको मृत्यु सेनाको खेलकूद प्रशिक्षण शुरु हुँदै

धार्मिक र पुरातात्विक महत्वका मन्दिर निर्माण गर्दै वैत्यश्वर

शनिबार, १५ कार्तिक २०७७, सगरमाथा पोष्ट.
दोलखा, दोलखाको वैत्यश्वर गाउँपालिकाले प्राकृतिक, धार्मिक र पुरातात्विक महत्व बोकेका ३४ स्थानको पहिचान गरी वैत्यश्वर मन्दिरलगायत चैत्य, मठ, मन्दिर र गुम्बा निर्माण शुरु गरेको छ । हालसम्म ७० प्रतिशत काम सम्पन्न भएको बाँकी कार्य भइरहेको जनाइएको छ । गत आवमा रु ७० लाख र यस आवमा रु ४१ लाख बजेट गाउँपालिकाले विनियोजन गरेकामा सोहीअनुसार काम अघि बढेको गाउँपालिकाका उपाध्यक्ष रवीचन्द्र आचार्यले बताउनुभयो । दोलखा सदरमुकाम चरीकोटबाट करिब २७ कलिोमिटरको दूरीमा पर्ने यो मन्दिरमा अहिले पर्यटकको भीड लागेको छ । ---

यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू