Previous Version
Tuesday, Nov 24, 2020  |  मंगलवार, ९ मंसिर २०७७   |  नेपाली समय लोड हुदैछ...
कास्कीमा सञ्चालित क्रसर उद्योग मापदण्डविपरीत मनमोहन प्राविधिक विश्वविद्यालय र करुणा फाउण्डेशनबीच सम्झौता घुन्साको विकासका लागि पूर्वाधार निर्माण गरिने छः प्रधानमन्त्री बूढानीलकण्ठमा एकादशी मेला नलाग्ने न्यायपालिकाप्रति जनआस्था अभिवृद्धि हुने गरी काम गर्न प्रधानन्यायाधीशको आग्रह मङ्सिर ९ गते मंगलबार ,नोभेम्बर २४ तपाँईको आजको दिन कस्तो हुनेछ ? थप एक हजार ९८० जनामा कोरोना सङ्क्रमण राजश्व सङ्कलनको लक्ष्य पूरा गर्ने गरी काम गर्न अर्थमन्त्रीको निर्देशन दुई दिनकै कारोवार रकम झण्डै १२ अर्ब ‘सत्ता साझेदारीका विषयमा छलफल भएको छैन’ कर नतिर्ने व्यवसायीलाई व्याज मिनाहा वडासम्म इन्टरनेटको सहज पहुँच पु¥याउने काम प्राथमिकताका साथ अघि बढाइएको छः सञ्चारमन्त्री भारतीय विदेश सचिव आउँदै टोखाका कर्मचारी र जनप्रतिनिधिका कोरोना बीमा सभामुख सापकोटाबाट नवनिर्वाचित सांसद पाण्डेलाई शपथ

नुवाकोटको छहरेमा प्रहरीको चेकजाँच, यात्रुबाट उठाएको बढी भाडा र्फिता

सोमबार, ३ कार्तिक २०७७, ​प्रविण थपलिया.
नुवाकोट, जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले सवारी चेकजाँच तिव्र पारेको छ । चाडपर्वको वेला सार्वजानिक सवारी साधनले बढी भाडा असुली गरिरहेका जनगुनासो आएपछि  जिल्लाको विभिन्न भागमा चेकजाँच तिव्र पारेको हो ।  । आज विहान शिवपुरीको छहरे वजार आसपासका क्षेत्रमा चेकजाँच गर्दा बढि भाडा असुली गर्ने  यात्रुवाहक वसबाट भाडा फिर्ता गरेको ट्रफिक प्रहरी हवल्दार सुदर्शन श्रेष्ठ वताउनु भयो। यात्रु संग सोधबुझको क्रममा नुवाकोट चौघडावाट काठमाडौं जाॅदै गरेकी नमुना श्रेष्ठ संग बढी भाडा लिएको पाइएपछि ट्राफिक प्रहरी ले तत्काल फिर्ता गराएको थियो।यात्रुवाहक सवारी ले भाडा वढी असुली गरेको गुनासो सुनिदै आएपनि धेरै जसो यात्रुहरुले सोधबुझको क्रममा कुरा लुकाउदा कार्वाही गर्न नसकिएको श्रेष्ठ वताउनुहुन्छ। बिना हेल्मेट मोटरसाईकल हाक्ने लाईसेन्स नबोकी सवारी चलाउने, बढी भाडा असुली गर्ने जस्ता ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनलाई कारबाही गरिएको  बताउनुभयो । 


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू