Previous Version
Friday, Oct 23, 2020  |  शुक्रबार, ७ कार्तिक २०७७   |  नेपाली समय लोड हुदैछ...
तीन मुलुकका लागि राजदूत नियुक्त भारतले नाका खोल्दा सीमाक्षेत्रमा तनाव नेप्सेमा साढे आठ अङ्कले वृद्धि चैतयता छापियो १० लाख चालक अनुमतिपत्र साँखुमा टेम्पो दुर्घटना हुँदा एकको मृत्यु कक्षा १२को परीक्षामा सङ्क्रमितलाई अलग्गै व्यवस्था पचासी उद्योग तथा व्यावसायिक फर्मलाई कारबाही नवरात्रको छैटौँ दिन आज कात्यायनीको पूजा आराधना गरिँदै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको उपचार निःशुल्क रेडपाण्डाको छालासहित चार पक्राउ सात महिनापछि नेपाल एयरलाइन्सको ताप्लेजुङ उडान प्रदेश २ सरकारले कोरोनाको उपचार निःशुल्क गर्ने स्कन्दमाताको पूजाराधना शिव अधिकारी “अविरल”ले तारकेश्वरका १० वटा क्लबलाई स्वास्थ्य तथा खेलकुद सामग्री प्रदान गर्ने मिति २०७७ साल कार्तिक ६ गते विहिबार, अक्टोबर २२ तारीख हेरौं राशिफल

कोरोनाका कारण नुवाकोटको शिवपुरीमा महिलाको मृत्यु, मृतक नुवाकोटकै पहिला कोरोना संक्रमीत

शनिबार, १ कार्तिक २०७७, सगरमाथा पोष्ट.
काठमाण्डौं । कार्तिक १ । कोरोनाको कारण नुवाकोटमा पहिलो पटक एक महिलाको ज्यान गएको छ । 
कोरोनाको कारण आज शिवपुरी गाँउपालीका ४ सिक्रे की ६१ बर्षकी डिल कुमारी गुरुङको निधन भएको हो । उनी निमोनिया, दम र क्यान्सर रोगबाट ग्रसित भई त्रिविवि शिक्षण अस्पतालमा १० दिनको उपचार पश्चात असोज २९ गते डिस्चार्ज भई गाँउ र्फकिएकी हुन् । 
डिल कुमारीको बिबाह भएको केहि समयमानै श्रीमान गुमाएर पछि लामो समय देखि एकल महिलाको रुपमा रहंदै आएको डिल कुमारीका जेठाजुको छोरा बिष्णु गुरुङले बताए । 
गुरुङको हिजो मात्र कोरोना पोजेटीभको रिपोर्ट आएको थियो । 
कोरोना संक्रमीत गुरुङको शब व्यवस्थापनको लागि वडा अध्यक्ष झमक गुरुङले जिल्ला जनस्वास्थ्य कार्यालय नुवाकोटलाई पत्र लेखेपछि जनस्वास्थ्यको टोली र नेपाली सेना सहितको टोली सव व्यवस्थापनको लागि सदरमुकाम बिदुरबाट शिवपुरी प्रस्थान गरेका छन् ।  
 
Image may contain: text that says '거 BIDH Lab WARD BIDH Lab NEPAL NPL10029024 COVID-19 TEST Authorized by National Public Health Laboratory (NPHL), Nepal MICROBIOLOGY Swostha Patient Name GURUNG NUWAKOT Address: Order Not Referral: ORD39277 Rural Municipality 1959-10-15 /61Y 2D DOB/Age Nationality Phone HOSPITAL Sample Id: FEMALE Gender Passport Mobile 129548 Sample INVESTIGATION 9860647043 15/10/2020 22:41 Nasopharyngeal 16/10/2020 RESULT PCR) 31.93 PCR) FINAL RESULT NOTE: 33.24 Positive USFDA/EUA/CE result does the ossibilities clinical symptoms, typical Imaging after under National guidelines specially clinical suspicion high. The dynamic changas must considered *Endaf Heport* Faudel ProcessedB Paudel A-2166MLT Msc Approvedb Kanch Microbiology, 1-962 report system oeperated ndidoes require'

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू