Previous Version
Friday, Oct 23, 2020  |  शुक्रबार, ७ कार्तिक २०७७   |  नेपाली समय लोड हुदैछ...
‘नागरिकको जीवनप्रति सरकार जिम्मेवार बनोस्’ छोरीलाई गोली हान्ने बुबा कारागार चलान प्राधिकरणलाई मन्त्रीको निर्देशनः दशैंँका बेला कतै बत्ती ननिभोस् शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदैः दशैँ चहलपहल शुरु मध्यपुरमा विवादः प्रशासकीय प्रमुखलाई फिर्ता गर्न मन्त्रालयमा पत्राचार मिति २०७७ साल कार्तिक ७ गते शुक्रबार, अक्टोबर २३ तारीख हेरौं राशिफल तीन मुलुकका लागि राजदूत नियुक्त भारतले नाका खोल्दा सीमाक्षेत्रमा तनाव नेप्सेमा साढे आठ अङ्कले वृद्धि चैतयता छापियो १० लाख चालक अनुमतिपत्र साँखुमा टेम्पो दुर्घटना हुँदा एकको मृत्यु कक्षा १२को परीक्षामा सङ्क्रमितलाई अलग्गै व्यवस्था पचासी उद्योग तथा व्यावसायिक फर्मलाई कारबाही नवरात्रको छैटौँ दिन आज कात्यायनीको पूजा आराधना गरिँदै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको उपचार निःशुल्क

निर्वाचन स्थगन गर्ने निर्णयको विरोध

बुद्धबार, ७ असोज २०७७, सगरमाथा पोष्ट.
काठमाडौँ, नेपाली काँग्रेस संसदीय दलले निजामती कर्मचारीको आधिकारिक टे«ड युनियन र आवद्ध संस्था तथा निर्वाचन समितिसँग परामर्श विना सरकारले आधिकारिक टे«ड युनियनको घोषित निर्वाचन स्थगन गर्ने निर्णय गरको भन्दै विरोध जनाएको छ । पार्टीका प्रमुख सचेतक बालकृष्ण खाणले आज एक विज्ञप्तिमार्फत लोकतान्त्रिक पद्धतिमा कुनै पनि चुनावको अपरिहार्यतालाई कसैले पनि सदाका लागि रोक्न नसक्ने उल्लेख गर्दै कुनै पनि बहानामा निर्वाचन रोक्नुको सट्टा निर्वाचनको वातावरण निर्माण गर्नु राज्यको दायित्व भएको उल्लेख गर्नुभएको छ । संसदीय दलले आधिकारिक टे«ड युनियन र आवद्ध संस्थाका सबै पक्षसँग परामर्श र सहमतिको आधारमा निर्वाचनको सुनिश्चितता गर्न सरकारसँग माग गरेको छ । ---

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू