Previous Version
Friday, Oct 23, 2020  |  शुक्रबार, ७ कार्तिक २०७७   |  नेपाली समय लोड हुदैछ...
‘नागरिकको जीवनप्रति सरकार जिम्मेवार बनोस्’ छोरीलाई गोली हान्ने बुबा कारागार चलान प्राधिकरणलाई मन्त्रीको निर्देशनः दशैंँका बेला कतै बत्ती ननिभोस् शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदैः दशैँ चहलपहल शुरु मध्यपुरमा विवादः प्रशासकीय प्रमुखलाई फिर्ता गर्न मन्त्रालयमा पत्राचार मिति २०७७ साल कार्तिक ७ गते शुक्रबार, अक्टोबर २३ तारीख हेरौं राशिफल तीन मुलुकका लागि राजदूत नियुक्त भारतले नाका खोल्दा सीमाक्षेत्रमा तनाव नेप्सेमा साढे आठ अङ्कले वृद्धि चैतयता छापियो १० लाख चालक अनुमतिपत्र साँखुमा टेम्पो दुर्घटना हुँदा एकको मृत्यु कक्षा १२को परीक्षामा सङ्क्रमितलाई अलग्गै व्यवस्था पचासी उद्योग तथा व्यावसायिक फर्मलाई कारबाही नवरात्रको छैटौँ दिन आज कात्यायनीको पूजा आराधना गरिँदै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको उपचार निःशुल्क

नेपाल निजामती कर्मचारी युनियन संघले भोलि ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउने

बुद्धबार, ७ असोज २०७७, सगरमाथा पोष्ट.
काठमाण्डौं । नेपाल निजामती कर्मचारी युनियन संघले भोलि ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउने भएको छ । 
आधिकारिक युनियनको निर्वाचनको मिति तोक्न मागगर्दै ज्ञापनपत्र बुझाउन लागेको युनियन संघका केन्द्रीय सदस्य सोमनाथ कोइरालाले जानकारी दिए । कोइरालाले कोरोनाको कारण देखाई निर्वाचन स्थागित गरेकोमा यूनियन संघको गम्भीर ध्यानाकर्षण भइसकेको उल्लेख गदै माग पुरा गराउन कस्तो प्रकार को आन्दोलन गर्ने भन्ने बारेमा छलफल भइरहेको बताए । 

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू