Previous Version
Friday, Oct 23, 2020  |  शुक्रबार, ७ कार्तिक २०७७   |  नेपाली समय लोड हुदैछ...
छोरीलाई गोली हान्ने बुबा कारागार चलान प्राधिकरणलाई मन्त्रीको निर्देशनः दशैंँका बेला कतै बत्ती ननिभोस् शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदैः दशैँ चहलपहल शुरु मध्यपुरमा विवादः प्रशासकीय प्रमुखलाई फिर्ता गर्न मन्त्रालयमा पत्राचार मिति २०७७ साल कार्तिक ७ गते शुक्रबार, अक्टोबर २३ तारीख हेरौं राशिफल तीन मुलुकका लागि राजदूत नियुक्त भारतले नाका खोल्दा सीमाक्षेत्रमा तनाव नेप्सेमा साढे आठ अङ्कले वृद्धि चैतयता छापियो १० लाख चालक अनुमतिपत्र साँखुमा टेम्पो दुर्घटना हुँदा एकको मृत्यु कक्षा १२को परीक्षामा सङ्क्रमितलाई अलग्गै व्यवस्था पचासी उद्योग तथा व्यावसायिक फर्मलाई कारबाही नवरात्रको छैटौँ दिन आज कात्यायनीको पूजा आराधना गरिँदै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको उपचार निःशुल्क रेडपाण्डाको छालासहित चार पक्राउ

नुवाकोटको छहरेमा चक्का जाम, छहरे– टोखा सडक अवरुद्ध

बुद्धबार, ७ असोज २०७७, सगरमाथा पोष्ट.
काठमाण्डौं । असोज ७ । नुवाकोटको लिखु गाँउपालीका ६ छहरे बजारमा सडक अवरुद्ध गरिएको छ । क्रसरमा जिल्ला प्रशासन कार्यालय नुवाकोटले ताला लगाएपछि आफुहरुको रोजीरोटी गुम्न लागको भन्दै उनिहरुले सडक अवरुद्ध गरेका हुन् । आज मध्यान्न १२ बजे छहरे बजार स्थीत पेट्रोल पम्प अगाडी दर्जनौ टिफर र आइचरहरुसडकमा रोकेर जाम गरेका हुन् । उनिहरुले सडक अवरुद्ध गर्दामा छहरे टोखा सडक तथा त्रिशुली छहरे सडक समेत अवरुद्ध भएको स्थानीय व्यवसायी लबराज ओलीले जानकारी दिए । 



fg

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू