Previous Version
Thursday, Jun 17, 2021  |  बिहीवार, ३ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
स्वाभिमान सिन्धुली सहयोग अभियानले सङ्कलन गरेको राहत प्याकेज नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखालाई हस्तान्तरण महामारी प्रतिकार्य र पुनरुत्थानका लागि १७ अर्ब ५५ करोड प्राप्त हुँदै मेची पुल बनेको तीन वर्षपछि मात्र बिहारले बनायो पहुँच मार्ग सर्लाहीका बजारमा विषादीयुक्त आँप छयाप्छयाप्ती नेपाली कांग्रेस (बिपी)का आयोजनामा रक्तदान छैटौँ पटक एक साताका लागि निषेधाज्ञा थप बाढीले निर्माणधीन पुल बगायो छोरीलाई जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा बुबा पक्राउ थप क्षति हुन नदिन समन्वयात्मक ढंगले कार्य गर्न प्रधानमन्त्रीको निर्देशन विकासमैत्री कानून नहुँदा पूर्वाधार निर्माण असहज : मन्त्री पहाडी ‘होटल क्षेत्रमा तत्काल नयाँ तलबमान कार्यान्वयन गर्न सकिँदैन’ आज मिति २०७८ साल असार ३ गते बिहिबार, जुन १७, तपाँईको आजको दिन कस्तो हुनेछ ? चुरेका पहिरोपीडितको जङ्गलमा बास मेलम्ची खानेपानी आयोजनाका आठ सम्पर्कविहीन नदी कटान रोक्न योजना तर्जुमा

नेपाल प्रहरीका ४८८ इन्सपेक्टरको एकैपटक सरुवा, सोह्रखुट्टेमा थपलिया, बानेश्वरमा ढुंगाना, कस्को सरुवा कहाँ ?

मंगलवार, ६ असोज २०७७, रबिन थपलिया । सगरमाथा पोष्ट.
काठमाण्डौं । असोज ६ । नेपल प्रहरीका ४८८ इन्सपेक्टरको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले सोमबार उनिहरुको सरुवा गरेको हो । सरुवा सुचि अनुसार महानगरीय प्रहरी बृत्त लैनचौरमा प्रज्वल थपलिया सरुवा भएका छन् । थपलिया वडा प्रहरी कार्यालय लमही दाङबाट लैनचौर सरुवा भएका हुन् । त्यस्तै प्रहरी बृत्त बानेश्वरमा अपुर्व ढुंगानालाई ल्याइएको छ उनि यस अघि इलाका प्रहरी कार्यालय सिम्रौनगढ बारामा कार्यरत थिए । प्रहरी परिसर भक्तपुरमा सुवास बुढाथोकी, प्रहरी बृत्त सात्दोबाटोमा हिम खत्री, अपराध महाशाखामा आयुस प्रसाद जोसी सरुवा भएका हुन् ।  
त्यस्तै, पोषणराज थपलिया महानगरीय प्रहरी परिसर ललितपुर, हेम कुमार थपलिया जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ, केन्द्रीय अनुसन्धान व्युरो महिला तथा बालबालीका अ.अ शाखा महाराजगञ्जमा नवराज न्यौपानेलाई सरुवा गरिएको छ ।
कस्को सरुवा कहाँ ?
सरुवाको पुरा बिबरण हेर्न यहाँ क्लिक गर्नुहोस 

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू