Previous Version
Sunday, Nov 01, 2020  |  आईतवार, १६ कार्तिक २०७७   |  नेपाली समय लोड हुदैछ...
ब्राउनसुगरसहित भारतीय नागरिक पक्राउ मिति २०७७ साल कार्तिक १६ गते आइतबार, नोभेम्बर १ तारीख हेरौं राशिफल सार्वजनिक सवारीमा भाडादर नटाँसे कारबाही सङ्क्रमण निको हुने दर ७६ दशमलव ९ प्रतिशत सिरहामा दलित महिला माथी जबर्जस्ती कुटपिट तथा अभद्र व्यबहार पृथ्वी र मेचुको आवाजमा ‘मलमल कुर्तावाली’ सार्वजनिक वैकल्पिक विधिमा सबै विद्यार्थीलाई समेट्न गाह्रो तिहारमा भारतबाट फूल नल्याइने सुक्खा बन्दगाह निर्माण कार्य युद्धस्तरमा अगाडि बढाउँछौँ : मन्त्री भट्ट जंगलमा युवक र युवतीको सब फेला जिल्ला अस्पतालमा आइसियु र भेन्टिलेटर जडान गरिँदै देहरादून घटनाका विद्यार्थीको निःशुल्क उपचारको माग विश्व शहर दिवस मनाइँदै धार्मिक र पुरातात्विक महत्वका मन्दिर निर्माण गर्दै वैत्यश्वर आकाशदीप दान, कार्तिक स्नान र तुलसी पूजाःसौभाग्य, सम्पत्ति एवं श्रेय प्राप्ति

थानापतिको किराना पसलमा चोरी

शनिबार, ३ असोज २०७७, सगरमाथा पोष्ट.
यसरी पसलको ढोका फुटाएर चोरी भएको थियो । नुवाकोट । असोज ३ । नुवाकोटको शिवपुुरी ८ थानापति सात्दोबाटे स्थीत उत्तम किराना स्टोरमा चोरी भएको छ ।
गएराती पसलको ढोका फोरेर नगद झण्डै ५ हजार र पसलको सामान चोरी भएको पसलका सञ्चालक उत्तम थपलियाले बताए । थपलियाले पसलको सामान चोरी भएपनि यतिनै लगेको भनेर एकिन गर्न नसकिएको बताए । चोरी भएको खबर पाएपछि स्थानीय छहरे चौकीबाट प्रहरी पुगेर घटनाको बारेमा जानकारी लिएको छ । 

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू