Previous Version
Saturday, Oct 31, 2020  |  शनिबार, १५ कार्तिक २०७७   |  नेपाली समय लोड हुदैछ...
विश्व शहर दिवस मनाइँदै धार्मिक र पुरातात्विक महत्वका मन्दिर निर्माण गर्दै वैत्यश्वर आकाशदीप दान, कार्तिक स्नान र तुलसी पूजाःसौभाग्य, सम्पत्ति एवं श्रेय प्राप्ति मिति २०७७ साल कार्तिक १५ गते शनिबार, अक्टोबर ३१ तारीख हेरौं राशिफल गाली बेइज्जती गर्नेलाई साइबर मुद्दा देहरादून घटनाप्रति सरकार गम्भीर छ : परराष्ट्र मन्त्रालय दुर्घटनामा पाँच घाइते दशैँका यात्रुलाई महामारीको त्रास : उपत्यका भित्रिने र छाड्ने घटे फरार पाँच प्रतिवादी पक्राउ सङक्रमण र मृत्युदर बढ्दो सङ्क्रमितलाई घृणा नगरी आइसोलेशनमा बस्न वातावरण मिलाउनुपर्छः गलबहादुर गुरुङ, सदस्य, जिसस, तनहुँ ओझालाई रिहा गर्न नेविसङ्घको माग हतियार र लागुऔषधसहित दुई युवक पक्राउ मिति २०७७ साल कार्तिक १४ गते शुक्रबार, अक्टोबर ३० तारीख हेरौं राशिफल एटिएम मेशिन तोडफोड गर्न खोज्ने पक्राउ

लाइन्स क्लब इन्टरनेश्नलद्धारा सिन्धुपाल्चोकको बाह्रबिसे सखुवाका १७६ बाढीपिडीतहरुको परिवारकालागि राहत बितरण

शनिबार, ३ असोज २०७७, सगरमाथा पोष्ट.
काठमाण्डौं । असोज ३ । लाइन्स क्लब इन्टरनेश्नल डिस्ट्रीक ३२५ ए वान नेपालले सिन्धुपाल्चोकको बाह्रबिसे ६ सखुवाका बाढीपिडितहरुको लागि राहत बितरण गरेको छ । 
लायन्स क्लब अन्तर्राष्ट्रिय फाउन्डेसनबाट प्राप्त सहयोगबाट खाद्यान्न,भांडाकुंडा,कम्बल र लुगाफाटा सहित राहत सामग्रीहरु वितरण गरिएको लाइन्स क्लब इन्टरनेश्नल डिस्ट्रीक ३२५ ए वान नेपालका पुर्व डिस्ट्रक गर्भनर कुमारराज सुवेदीले बताउनुभयो । 
Image may contain: 6 people, people standing, child and outdoor
१२ लाख रुपयाँ बराबरको उक्त राहत सामग्री १७६ बाढिपहिरो पीडित घरपरिवारको निमित्त बितरण गरिएको हो । 
Image may contain: 3 people, people standing, mountain, outdoor and nature
Image may contain: one or more people, people standing, mountain, sky, outdoor and natureImage may contain: 1 person, crowd and outdoorImage may contain: 8 people, people sitting, people standing and outdoor
df

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू