Previous Version
Tuesday, Oct 27, 2020  |  मंगलवार, ११ कार्तिक २०७७   |  नेपाली समय लोड हुदैछ...
राष्ट्रपतिबाट टीका ग्रहण पुजारीको हत्या मिति २०७७ साल कार्तिक १० गते सोमबार, बिजया दशमी अक्टोबर २६ तारीख हेरौं राशिफल सभापति देउवाद्वारा घर—डेरामै सीमित रहेर पर्व मनाउन आग्रह परिवारजनमा सीमित भएर पर्व मनाउन सभामुखको आग्रह दशैँको मुख्य दिन विजयादशमीः उत्तम साइत १०ः१९ बजे जो जहाँ जहाँ छाँैं, त्यहीँत्यहीँ रहेर दशैँ मनाऔँ : प्रम दुई हजार ८५६ जनामा सङ्क्रमण पुष्टि नयाँ सैनिक अधिकृतको मूल निशानसमक्ष हुने शपथ स्थगित सामाजिक दूरी कायम गरी दशैँ मनाउन राष्ट्रपतिको आग्रह बागलुङमै किबी र जडीबुटीको बिरुवा उत्पादन कांग्रेसले यस वर्ष चियापान समारोह नगर्ने अवैध रुपमा सञ्चालित क्लिनिक बन्द गर्न माग गैरआवासीय नेपाली नागरिकता ऐन छिट्टै पारित हुनेः गोर्खा भूपू सैनिकको नागरिकता निरन्तरता माग प्रशासनको आग्रह बेवास्ता गर्दै क्रसर उद्योग पुनःसञ्चालन

सुदन गैह्रे र मेलिना राईको 'उडी जाने जेट'

बिहीवार, १८ भाद्र २०७७, सगरमाथा पोष्ट.
काठमाडौं :  गायक सुदन गैह्रे र मेलिना राईको आवाजमा रहेको गीत 'उडी जाने जेट' सार्वजनिक भएको छ।  गीतमा सुवास भुषालले संगीत गरेका छन्। गीतलाई लेखु सहयात्रीले शब्द भरेका हुन्। उदयराज पौडेलले एरेन्ज गरेका हुन्। गीतको दृश्य खिच्ने काम अनिल के मानन्धर गरेका हुन भने कलाकारका रुपमा एलिशा शर्मा र विजु पार्की रहेका छन्।  गीतको निर्देशन गणेश शाहको भाग परेको छ भने सम्पादन प्रवीण भट्टको रहेको छ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू