Previous Version
Tuesday, Oct 20, 2020  |  मंगलवार, ४ कार्तिक २०७७   |  नेपाली समय लोड हुदैछ...
लक्षित वर्गलाई मात्र कोभिड–१९ को निःशुल्क उपचार नेपाल र चीनबीचको सहकार्यले आर्थिक विकासमा रुपान्तरण गर्नेछ : राष्ट्रपति नेप्सेमा दोहोरो अङ्कको वृद्धि सघन कक्षमा शय्या खाली नहुँदा आकस्मिक कक्षमा सङ्क्रमित सरकारलाई मानव अधिकार आयोगको आग्रह चाडपर्व स्वास्थ्यमैत्री बनाई मनाउन आग्रह वाग्मती प्रदेशको चाडपर्व लक्षित सुरक्षा योजना दशैंँमा बैंक नखुल्ने बस दुर्घटनामा चालकको मृत्यु, तीन घाइते महँगो भएपछि च्याङ्ग्राको व्यापार ह्रास आफ्नै काकाको हत्या गरी फरार अभियुक्त पक्राउ नवरात्रको चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरिँदै चाडबाडमा कोरोनाको जोखिम बढ्न सक्नेतर्फ सचेत हुन गृहको निर्देशन प्रस्तावित राजदूत डा खतिवडा र रेग्मीविरुद्ध चार उजुरी प्रम र मन्त्रीको दशैंँखर्च कोरोना उपचार कोषमा जम्मा गरिने

रोजेन्द्र भट्टको ‘भुर भुर पुतली’

बिहीवार, १८ भाद्र २०७७, सगरमाथा पोष्ट.
काठमाडौं : गायक तथा  र्‍यापर राजेन्द्र भट्ट ‘मिस्टर आरजे’को संगीत रहेको ‘भुर भुर पुतली’ बोलको गीत सार्वजनिक भएको छ।  गीतमा गायक समीर आचार्य र गायिका सुरेखा क्षेत्रीको आवाज छ। गीतमा राजेन्द्रको संगीत र नवराज कलौनी र राजेन्द्रकै शब्द रहेको छ। गीतको भिडियोमा अभिनेता पुष्प खड्का र टिकटक स्टार गरिमा शर्माले अभिनय गरेका छन्।  गीतको भिडियोमा उनीहरुको केमेस्ट्रीलाई लिएर चर्चा चलेको छ। नरेन्द्र वियोगीको संगीत संयोजन विधान कार्कीको निर्देशन रहेको गीतको भिडियोमा विकाश दाहालको सम्पादन छ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू