Previous Version
Thursday, Feb 25, 2021  |  बिहीवार, १३ फागुन २०७७   |  नेपाली समय लोड हुदैछ...
प्रचण्ड–नेपाल पक्षद्वारा आफ्ना सांसदहरुलाई तत्काल उपत्यका नछाड्न निर्देशन पाँच वर्षअघि उपभोग मिति समाप्त दाल बिक्री आज मिति २०७७ साल फागुन १३ गते विहिबार, फेवररी २५, तपाँईको आजको दिन कस्तो हुनेछ ? फैसलाले मुलुकलाई सङ्कटबाट जोगायो : वरिष्ठ नेता पौडेल दृढताका साथ समृद्धिको यात्रामा अघि बढ्नेछु : प्रधानमन्त्री ॐ अस्पतालको मेडिकल डाइरेक्टरमा डा. हरिश जोशी नियुक्त नेपाल किराँत राई संघ केन्द्रीय समितिको तदर्थ समिति गठन, सभापतिमा धर्मराज राई महासंघ प्रतिनिधी मण्डल र श्रम मन्त्री बीच भेटवार्ता शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले कसैले राजिनामा दे भन्दैमा प्रधानमन्त्रीले राजिनामा नदिने स्पष्ट पार्नुभयो । ‘प्रधानमन्त्रीले संकटकाल लगाउन सक्दैनन्, कुनैपनि नयाँ प्रकारको शासन गर्ने वैद्यता नै छैन्’ ‘संवैधानिक नियुक्तीहरु सबै खारेज हुन्छन्’ खोप लगाउने सङ्ख्या लक्ष्यभन्दा आधा कम सुदूरपश्चिम प्रदेश : सरकार गठनको तीन वर्ष सभा छाडेर काठमाडौँ फर्कनुभयो अध्यक्षद्वय नेता गौतमद्वारा सचिवालय बैठक बोलाउन माग जस्तोसुकै परिस्थिति आए पनि सामना गर्न तयार : प्रधानमन्त्री

मिष्टर एण्ड मिस नेपाल आइकन २०१८

बाटिका इन्टरटेन्मेण्ट प्रा.लि.को आयोजनामा मिष्टर एण्ड मिस नेपाल आइकन २०१८ आयोजना हुँदै

गत शनिबार हाडिगाउ स्थित धन्वन्तरी स्पोर्टसमा प्रथम चरणको अडिसन सम्पन्न

बिहीवार, ४ असोज २०७५, सगरमाथा पोष्ट

काठमाडौँ, ४ असोज

बाटिका इन्टरटेन्मेण्ट प्रा.लि.को आयोजनामा मिष्टर एण्ड मिस नेपाल आइकन २०१८ हुने भएको छ।

देशैभरीका बिभिन्न कलेजमा अध्ययनरत १६ वर्षदेखि २८ वर्ष उमेर समूहका यूवा यूवतीहरुले प्रतियोगितामा प्रतिस्पर्घा गर्न सक्नेछन् । गत शनिबार हाडिगाउ स्थित धन्वन्तरी स्पोर्टसमा प्रथम चरणको अडिसन सम्पन्न भयो।

करीब १७ जना प्रतियोगीबाट ३ जना पुरुष र ५ जना महिला गरी जम्मा ८ जना प्रतियोगी छनौट भएका छन्।

अडिसनमा निर्णायकहरु मिस नेपाल २००० उषा खड्गी, वेलकम एडभर्टाइजिङ्ग एण्ड मार्केटिङ्ग कि मिडिया, सेल्स एण्ड बिजिनेस डेभेलोपमेण्ट म्यानेजर बिपुला जोशी खनाल, लोकप्रिय गायिका रेखा थापा र बाटिका इन्टरटेन्मेण्ट प्रालिकी प्रवन्ध निर्देशक तथा मिसेज हिमालय नेपाल गोमा अधिकारी धितालको प्रश्नलाई प्रतिस्पर्धीले सामना गर्नु पर्नेछ।

दोस्रो चरणको अडिसन अगाामी शनिबार अर्थात् २०७५ असोज ६ गते टेकु स्थित बिजिनेज पार्कको मसला कटेजमा हुनेछ। अडिसनबाट करिब ३ हप्तासम्म चल्नेछ। अडिसनबाट करिब २५ जना महिला र २५ जना पुरुष को छनौट गरी तालिम शुरु गरीने कुरा बाटिका इन्टरटेन्मेण्ट प्रालिकी प्रवन्ध निर्देशक गोमा अधिकारी धितालले बताए।

कार्यक्रमकी अफिसियल कोरीयोग्राफी मिस नेपाल २००० उषा खड्गी रहनेछिन् । तालिम अवधिमा बिभिन्न उच्च पदस्थ व्यक्तित्वहरु लाई आमन्त्रण गरिनेछ ।

यस प्रतियोगिताका बिजेताले एक÷एक लाख नगद र स्मार्ट टिभि प्राप्त गर्नेछन र २ जना बिजेताहरुले अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगितामा भाग लिन पाउने छन्। साथै ४ जना बिजेताहरुले पेन्टागन कलेजमा बिबिएस वा बिएसडब्लुमा पुर्ण छात्रवृद्धि प्राप्त गर्नेछन्।


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू