Previous Version
Monday, Jun 21, 2021  |  सोमबार, ७ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
नेपालमा कोभिड–१९ सङ्क्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला ‘रहरमा कार्यक्रम ल्याइने गरेकाले बजेट कार्यान्वयन कमजोर’ डुवानमा परेका परिवारको बिचल्ली : छाक टार्न धाधौं राष्ट्रपतिद्वारा कोभिड–१९ नियन्त्रणमा भइरहेको कामबारे जानकारी कोरोना महामारीले लाखौँको तरकारी नष्ट चुरेमा बादल देखिनासाथ बस्तीमा त्रास कांग्रेस चितवनमा चुनावी चहलपहल शुरु सामाजिक सुरक्षा भत्ता चोरी प्रकरणका दोषी उम्काउन खोजेको भन्दै वडा कार्यालय तालाबन्दी तारकेश्वरको आइसोलेसन केन्द्रलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग निर्जला एकादशी : घरघरमा तुलसीको दल राखिँदै योगभूमि नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान–विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य बन्न सक्छः राष्ट्रपति उपत्यकामा निषेधाज्ञा (लुज डाउन)थप खुकुलो : साना सवारी साधनमा जोरबिजोर प्रणाली आज मिति २०७८ साल असार ७ गते सोमबार, जुन २१, तपाँईको आजको दिन कस्तो हुनेछ ? १३ औँ महाधिवेशनपछि काँग्रेस निकै कमजोर बन्यो : नेता सिंह बाढीले अर्बौँको क्षति : शैक्षिक संस्थादेखि रेडियोको भवन डुबानमा

पत्रकारको प्रश्न नै गलत भन्दै साम्राज्ञीको यस्तो जवाफ - न अनमोल, न प्रदीप ! मलाई कोही चाहिदैन

चलचित्र कायरा छायंकनका लागि फिलिपिन्समा रहदा टट्याटु काण्डका कारण बिवादमा मुछिन थालेकी साम्रा पछिल्लो समय विवादमा धेरै फसेकी छिन्

शुक्रबार, २९ भाद्र २०७५, सगरमाथा पोष्ट

एजेन्सी, २९ भदौ 

नेपाली चलचित्रक्षेत्रकी चल्तीकी अभिनेत्री हुन् अभिनेत्री सा साम्राज्ञी राज्यलक्ष्मी शाह । चलचित्र कायरा छायंकनका लागि फिलिपिन्समा रहदा टट्याटु काण्डका कारण बिवादमा मुछिन थालेकी साम्रा पछिल्लो समय विवादमा धेरै फसेकी छिन् । हुनत, अशोक शर्मा निर्देशित जय भाोलेको अफर रिजेक्ट गरेपछि साम्राज्ञीलाई दर्शकहरुले गाली गर्न थाले ।गाउंले भुमिका भएको भन्दै साम्राज्ञीले उक्त चलचित्र छाडेको हल्ला चल्यो । र, उनलाई त्यहीदिन देखि नेपालीहरुले गाली गर्न थाले ।

तथापी ट्याटुदेखि प्रेमका प्रसंगले त उनलाई मिडियामा सधै नै हिट बनाइरहेको छ । उनै, साम्राज्ञी फेरि एकपटक आफ्नो अभिव्यक्तीका कारण बिवाद र चर्चामा छिन् । 

उनले, आफूलाई त्यस्तो नलागेको बताउँदै दैनिक चलचित्रको अफर आएको बताइन् । तर, पछि उनले फेरि पत्रकारको प्रश्न संझिइन् र भनिन् ‘अघि एक जना दाइले सोध्नुभएको थियो नी अनमोल नै चाहियो । होइन, जति पनि निर्माता र हिरोहरु छन् उहाँहरुलाई चाही म चाहियो ।’ साम्राज्ञीले यति भन्दै पत्रकारलाई प्रश्न नै गलत सोधेको भन्दै जवाफ फर्काइन् ।

यसपटक पोखरामा आयोजित पत्रकार सम्मेलनमा चलचित्र ‘ड्रिम्स’ जस्तो सफलता अरु चलचित्रले नपाएको भन्दै पत्रकारले उनलाई नायक अनमोल केसी नै चाहिएको हो भनेर प्रश्न सोधे । सो प्रश्नको त उनले सुरुमा सकारात्मक जवाफ दिएकी थिइन् ।


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू