Previous Version
Monday, Jun 21, 2021  |  सोमबार, ७ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ नेपालमा कोभिड–१९ सङ्क्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला ‘रहरमा कार्यक्रम ल्याइने गरेकाले बजेट कार्यान्वयन कमजोर’ डुवानमा परेका परिवारको बिचल्ली : छाक टार्न धाधौं राष्ट्रपतिद्वारा कोभिड–१९ नियन्त्रणमा भइरहेको कामबारे जानकारी कोरोना महामारीले लाखौँको तरकारी नष्ट चुरेमा बादल देखिनासाथ बस्तीमा त्रास कांग्रेस चितवनमा चुनावी चहलपहल शुरु सामाजिक सुरक्षा भत्ता चोरी प्रकरणका दोषी उम्काउन खोजेको भन्दै वडा कार्यालय तालाबन्दी तारकेश्वरको आइसोलेसन केन्द्रलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग निर्जला एकादशी : घरघरमा तुलसीको दल राखिँदै योगभूमि नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान–विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य बन्न सक्छः राष्ट्रपति उपत्यकामा निषेधाज्ञा (लुज डाउन)थप खुकुलो : साना सवारी साधनमा जोरबिजोर प्रणाली आज मिति २०७८ साल असार ७ गते सोमबार, जुन २१, तपाँईको आजको दिन कस्तो हुनेछ ? १३ औँ महाधिवेशनपछि काँग्रेस निकै कमजोर बन्यो : नेता सिंह

बलिउड

बिहे गरेपछि विपाशा बसुको चलचित्रमा पुर्नागमन, खेल्दैछिन् यो चलचित्र ...

राज खोसलाले निर्देशन गरेको पुरानो वो कौन थीमा मनोकुमार र साधना मुख्य भूमिकामा थिए

मंगलवार, २६ भाद्र २०७५, सगरमाथा पोष्ट

एजेन्सी, २६ भदौ

करणसँग बिहे गरेपछि विपाशा बसुलाई दर्शकले नयाँ फिल्ममा हेर्न पाएका छैनन् । तर अब भने उनी फिल्म वो कौन थीको रिमेकमा देखिने भएकी छन् । भारतिय मिडियाका अनुसार पहिला यो फिल्मका लागि ऐश्वर्या रायलाई अफर गरिएको थियो । तर, उनीसँग कुरा नमिलेपछि विपाशासमक्ष कुरा पुगेको छ ।

विपाशा उक्त फिल्ममा अभिनय गर्न तयार भएको बताइएको छ । राज खोसलाले निर्देशन गरेको पुरानो वो कौन थीमा मनोकुमार र साधना मुख्य भूमिकामा थिए । अब बन्न लागेको रिमेकको स्क्रिप्ट धेरै परिवर्तन गरिएको बताइन्छ । अक्टोबर दोस्रो सातादेखि सुटिङ थालिने फिल्मबाट निर्माता अर्जुन एन कपुरले ठूलो पर्दामा डेब्यु गर्दै छन् ।


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू