Previous Version
Monday, Jun 21, 2021  |  सोमबार, ७ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
नेपालमा कोभिड–१९ सङ्क्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला ‘रहरमा कार्यक्रम ल्याइने गरेकाले बजेट कार्यान्वयन कमजोर’ डुवानमा परेका परिवारको बिचल्ली : छाक टार्न धाधौं राष्ट्रपतिद्वारा कोभिड–१९ नियन्त्रणमा भइरहेको कामबारे जानकारी कोरोना महामारीले लाखौँको तरकारी नष्ट चुरेमा बादल देखिनासाथ बस्तीमा त्रास कांग्रेस चितवनमा चुनावी चहलपहल शुरु सामाजिक सुरक्षा भत्ता चोरी प्रकरणका दोषी उम्काउन खोजेको भन्दै वडा कार्यालय तालाबन्दी तारकेश्वरको आइसोलेसन केन्द्रलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग निर्जला एकादशी : घरघरमा तुलसीको दल राखिँदै योगभूमि नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान–विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य बन्न सक्छः राष्ट्रपति उपत्यकामा निषेधाज्ञा (लुज डाउन)थप खुकुलो : साना सवारी साधनमा जोरबिजोर प्रणाली आज मिति २०७८ साल असार ७ गते सोमबार, जुन २१, तपाँईको आजको दिन कस्तो हुनेछ ? १३ औँ महाधिवेशनपछि काँग्रेस निकै कमजोर बन्यो : नेता सिंह बाढीले अर्बौँको क्षति : शैक्षिक संस्थादेखि रेडियोको भवन डुबानमा

अवार्ड समारोहमा प्रियंकाले लगाइन् महंगो ड्रेस, ५ दिन बैंकक् घुमेर फर्किन

कार्यक्रमका केही फोटोहरु सामाजिक संजालमा आएका छन् जसमा प्रियंका निकै सुन्दर दखिएकी छिन्

आईतवार, २४ भाद्र २०७५, सगरमाथा पोष्ट

एजेन्सी, २४ भदौ 

प्रियंका चोपडा हालै न्यूयोर्क फेशन विकका क्रममा भएको डेलि फ्रन्ट रो मिडिया फेशन अवार्डसमा पुगिन् । कार्यक्रमका केही फोटोहरु सामाजिक संजालमा आएका छन् जसमा प्रियंका निकै सुन्दर दखिएकी छिन् । सबैभन्दा बढी चर्चामा छ प्रियंकाले लगाएको ड्रेस जो उनले इभेन्टका क्रममा लगाएकी थिइन् । 

जबकि मुम्बइबाट बैंकक टुरको प्याकेज दिने कम्पनीले ५५ हजारमा ४ दिन र ४ रातको प्याकेज दिन्छन् जसमा हवाइ भाडासहित बैंकक बस्ने होटल भाडा र खाना खर्च पनि संलग्न गरिएको छ ।

भारतीय मिडियाका अनुसार प्रियंकाले कार्यक्रममा डायोन लीको जो टप र स्कर्ट लगाएकी थिइन् त्यसको मूल्यले मुम्बइबाट बैंकक पुगेर घुरेर फर्किन सकिन्छ । प्रियंकाको टपको मूल्य २१ हजार र स्कर्टको मुल्य ४० हजार भएको बताइएको छ । उनको कूल ड्रेसको मूल्य ६१ हजार हुन आउँछ । 


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू