Previous Version
Monday, Jun 21, 2021  |  सोमबार, ७ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
नेपालमा कोभिड–१९ सङ्क्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला ‘रहरमा कार्यक्रम ल्याइने गरेकाले बजेट कार्यान्वयन कमजोर’ डुवानमा परेका परिवारको बिचल्ली : छाक टार्न धाधौं राष्ट्रपतिद्वारा कोभिड–१९ नियन्त्रणमा भइरहेको कामबारे जानकारी कोरोना महामारीले लाखौँको तरकारी नष्ट चुरेमा बादल देखिनासाथ बस्तीमा त्रास कांग्रेस चितवनमा चुनावी चहलपहल शुरु सामाजिक सुरक्षा भत्ता चोरी प्रकरणका दोषी उम्काउन खोजेको भन्दै वडा कार्यालय तालाबन्दी तारकेश्वरको आइसोलेसन केन्द्रलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग निर्जला एकादशी : घरघरमा तुलसीको दल राखिँदै योगभूमि नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान–विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य बन्न सक्छः राष्ट्रपति उपत्यकामा निषेधाज्ञा (लुज डाउन)थप खुकुलो : साना सवारी साधनमा जोरबिजोर प्रणाली आज मिति २०७८ साल असार ७ गते सोमबार, जुन २१, तपाँईको आजको दिन कस्तो हुनेछ ? १३ औँ महाधिवेशनपछि काँग्रेस निकै कमजोर बन्यो : नेता सिंह बाढीले अर्बौँको क्षति : शैक्षिक संस्थादेखि रेडियोको भवन डुबानमा

यि नायिकाले १ अर्ब ५० लाख पारिश्रमिक लिन्छिन्, तर एकाएक किन लिईन् त सन्यास ?

उनको साथमा करिब १२ सय ३० करोडबराबरको सम्पत्ति छ, सन् २०१० मा उनी १०० धनी महिलाको सूचीमा परेकी थिइन्

आईतवार, १७ भाद्र २०७५, सगरमाथा पोष्ट

एजेन्सी, १७ भदौ

२१ वर्षको उमेरमा सन् १९९४ मा फिल्म ‘द मास्क’बाट हलिउडमा डेब्यु गरेकी हलिउड अभिनेत्री क्यामरन डियाजले सबै भन्दा बढी पारिश्रमिक लिने गर्थिन् । उनको सबै जसो फिल्म पनि हिट हुने गर्थे ।

उनले निजी जीवन बिताउन नपाएको भन्दै सन्यास लिएकी हुन् । फिल्मका साथै उनी प्रेमसम्बन्धका कारण पनि चर्चामा आएकी थिइन् । उनले सन् २०१५ मा संगीतकार बेन्जी मेडनसँग क्यालियोफोर्नियामा बिहे गरिन् । क्यामरनसँग कुनै व्यापारीको भन्दा कम सम्पत्ति छैन । उनको साथमा करिब १२ सय ३० करोडबराबरको सम्पत्ति छ । सन् २०१० मा उनी १०० धनी महिलाको सूचीमा परेकी थिइन् ।

‘द मास्क’ फिल्मबाट उनी रातारात स्टार बनिन् ।अहिले उनी एउटा फिल्म खेलेबापत एक अर्ब ५० लाखसम्म पारिश्रमिक लिने गर्छिन् । अब भने उनी फिल्मबाट सन्न्यास लिँदै छिन् ।


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू