Previous Version
Saturday, Jun 19, 2021  |  शनिबार, ५ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
मस्र्याङ्दी नदी थुनियो, जोखिम झन् बढ्यो हेलिकप्टर चार्टर गरेर सुरक्षित स्थानमा जाँदै मनाङबासी कामपाको नीति तथा कार्यक्रममाथिको छलफल आइतबारदेखि डेनमार्क र आयरल्याण्डबाट सेती नदीले खतराको सतह पार ग¥यो तत्काल मनसुन कमजोर हुने अवस्था छैन : मौसमविद् विदेश भ्रमणलाई २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता लगानी अभाव परिपूर्तिका लागि विकासका साझेदारसँग नेपालको आग्रह कोरोना कहरः रोजगारीका लागि भारत जाने बढे विपद् जोखिम न्युनिकरणमा विशेष ध्यान दिन राष्ट्रपतिको आग्रह आठ स्थानिय तहका सङ्क्रमितलाई होम आइसोलेसन किट वितरण न्याय सम्पादनमा ढिलाइ : २९६ मुद्दा फैसलाका प्रतीक्षामा नदी नियन्त्रणमा ‘कम्पोजिट’ पर्खाल प्रभावकारी Embassy of Pakistan in collaboration with NPFCA distributed relief ट्रकले प्रहरीको गाडीलाई ठक्कर दिँंदा ६ प्रहरी घाइते

सहरी विकास मन्त्रालयको निर्देशन - कर्मचारीले अब कुर्सीमा ‘टावल’ राख्न नपाउने

हेलो सरकारले कुर्सीमा तौलिया नराख्न पत्राचार गरेपछि सोहीअनुसार मन्त्रालयले कार्यान्वयन गरेको जानकारी

मंगलवार, १२ भाद्र २०७५, सगरमाथा पोष्ट

काठमाडौं, १२ भदौ 

सरकारी कर्मचारीको कुर्सीमा तौलिया (टावल) राख्दा अशोभनीय देखिएको भन्ने गुनासो आएपछि सहरी विकास मन्त्रालयले मातहतका निकायलाई निर्देशन दिँदै कुर्सीमा तौलिया नराख्न भनेको छ । हेलो सरकारले कुर्सीमा तौलिया नराख्न पत्राचार गरेपछि सोहीअनुसार मन्त्रालयले कार्यान्वयन गरेको जानकारी हेलो सरकारलाई आइतबार पठाएको छ।

मन्त्रालयका उपसचिव निर्माण कुमार कार्कीले मातहतका निकायलाई परिपत्र पठाउँदै कुर्सीमा राखेका तौलिया व्यवस्थापन गर्न निर्देशन दिएका हुन् । कार्यालय परिसर तथा कोठाहरू दैनिक सफा राख्न पनि मन्त्रालयले परिपत्रमार्फत् भनेको छ।

कुर्सीमा फोहोर भइसकेका तौलिया पनि राख्दा अशोभनीय देखिएको भन्दै सेवाग्राहीले हेलो सरकारमा गुनासो गरेका थिए । हेलो सरकारले गुनासो मन्त्रालय तथा विभिन्न निकायमा पठाएको थियो ।


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू