Previous Version
Monday, Jun 21, 2021  |  सोमबार, ७ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
नेपालको सूचना प्रविधिका क्षेत्रमा इजरायल सहयोग गर्न इच्छुक सांस्कृतिक अधःपतन निरुत्साहनका लागि योगाभ्यास बढाऔँ : प्रधानमन्त्री जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ नेपालमा कोभिड–१९ सङ्क्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला ‘रहरमा कार्यक्रम ल्याइने गरेकाले बजेट कार्यान्वयन कमजोर’ डुवानमा परेका परिवारको बिचल्ली : छाक टार्न धाधौं राष्ट्रपतिद्वारा कोभिड–१९ नियन्त्रणमा भइरहेको कामबारे जानकारी कोरोना महामारीले लाखौँको तरकारी नष्ट चुरेमा बादल देखिनासाथ बस्तीमा त्रास कांग्रेस चितवनमा चुनावी चहलपहल शुरु सामाजिक सुरक्षा भत्ता चोरी प्रकरणका दोषी उम्काउन खोजेको भन्दै वडा कार्यालय तालाबन्दी तारकेश्वरको आइसोलेसन केन्द्रलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग निर्जला एकादशी : घरघरमा तुलसीको दल राखिँदै योगभूमि नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान–विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य बन्न सक्छः राष्ट्रपति उपत्यकामा निषेधाज्ञा (लुज डाउन)थप खुकुलो : साना सवारी साधनमा जोरबिजोर प्रणाली

चर्चाको विषय ! प्रदिपको मूल्यले आकाश छुन लाग्यो, यति महंगो छ पारिश्रमिक

प्रदिप खड्काले तीन वटा सिनेमाको लागि ५० ५० लाखको दरले पारिश्रमिक सहित अफर आएको खबर यतिबेला सिनेनगरीमा चर्चाको विषय बनेको छ

सोमबार, ४ भाद्र २०७५, सगरमाथा पोष्ट

एजेन्सी, ४ भदौ

अभिनेता प्रदिप खड्काको पारिश्रमिक यतिबेला टक अफ द टाउन बनेको छ । प्रदिप खड्काले तीन वटा सिनेमाको लागि ५० ५० लाखको दरले पारिश्रमिक सहित अफर आएको खबर यतिबेला सिनेनगरीमा चर्चाको विषय बनेको छ ।

अभिनेता प्रदिप खड्कालाई तीन वटा सिनेमाबाट ५० लाखको अफर आएको खबर यतिबेला सिनेनगरीमा चर्चाको विषय बनेको छ । प्रदिपले यी तिनैवटा सिनेमाको एक लाइन स्टोरी पनि सुनिसकेका छन् । तर, उनले यी तीनवटा सिनेमामा एउटा सिनेमा गर्ने निर्णय भने लिइसकेको बुझिएको छ ।

डा. सिंह गुरुङले निर्माण गर्न लागेको सिनेमा बेलामा प्रदिपले काम गर्ने लगभग पक्का भएको हो । यो सिनेमालाई रामबाबु गुरुङले निर्देशन गर्दैछन् ।

प्रदिपले यो सिनेमामा काम गर्ने मौखिक सहमति भइसकेको तर साइन नगरेको जानकारी दिएको छ । उता निर्माता डा. सिंहले भने सिनेमाको लागि प्रदिप गुरुङ र निर्देशकको रुपमा फाइनल भइसकेको बताएका छन् ।


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू