Previous Version
Monday, Jun 21, 2021  |  सोमबार, ७ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
नेपालको सूचना प्रविधिका क्षेत्रमा इजरायल सहयोग गर्न इच्छुक सांस्कृतिक अधःपतन निरुत्साहनका लागि योगाभ्यास बढाऔँ : प्रधानमन्त्री जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ नेपालमा कोभिड–१९ सङ्क्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला ‘रहरमा कार्यक्रम ल्याइने गरेकाले बजेट कार्यान्वयन कमजोर’ डुवानमा परेका परिवारको बिचल्ली : छाक टार्न धाधौं राष्ट्रपतिद्वारा कोभिड–१९ नियन्त्रणमा भइरहेको कामबारे जानकारी कोरोना महामारीले लाखौँको तरकारी नष्ट चुरेमा बादल देखिनासाथ बस्तीमा त्रास कांग्रेस चितवनमा चुनावी चहलपहल शुरु सामाजिक सुरक्षा भत्ता चोरी प्रकरणका दोषी उम्काउन खोजेको भन्दै वडा कार्यालय तालाबन्दी तारकेश्वरको आइसोलेसन केन्द्रलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग निर्जला एकादशी : घरघरमा तुलसीको दल राखिँदै योगभूमि नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान–विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य बन्न सक्छः राष्ट्रपति उपत्यकामा निषेधाज्ञा (लुज डाउन)थप खुकुलो : साना सवारी साधनमा जोरबिजोर प्रणाली

शाहीदकी पत्निले शाहीदकै अगाडि यि युबकसंग अंगालो मारेपछी फेरियो शाहीदको मुहार(भिडीयो)

एक कार्यक्रममा शाहीदले एक हट बानी कपूर संग अंगालो मारेको देखेर इर्स्या गरेको मिराको मुहारबाट प्रस्ट देख्न सक्छौ

आईतवार, ३ भाद्र २०७५, सगरमाथा पोष्ट

एजेन्सी, ३ भदौ

एक कार्यक्रममा शाहीदले एक हट बानी कपूर संग अंगालो मारेको देखेर इर्स्या गरेको मिराको मुहारबाट प्रस्ट देख्न सक्छौ । सोही कार्यक्रममै मीराले पनि एक युबक संग अंगालो मार्दा शाहीदको मुहार हेर्न लायक नै देखिन्छ ।

पती पत्निको प्रेम अनी विश्वासका कारण सम्बन्ध लामो समय सम्म टिकाउ हुन्छ । यदी संका वा अबिश्वास पैदा भएमा सम्बन्धमा निक्कै दरार पैदा हुने गर्छ । आफुले माया गरेको मान्छेलाई आफुले बाहेक अरुले छोएको मन पर्दैन । अझ त्यहामाथि आफ्नै श्रीमान वा श्रीमतीलाई आफ्नै आँखा अगाडि अरुले अंगालो मारेको देख्दा त झनै रिस उठ्नु स्वाभाबिक नै हो । हो यस्तै भएको छ एक कार्यक्रममा शाहीद र उनकी पत्नी मिराबिच ।


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू