Previous Version
Monday, Jun 21, 2021  |  सोमबार, ७ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
नेपालमा कोभिड–१९ सङ्क्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला ‘रहरमा कार्यक्रम ल्याइने गरेकाले बजेट कार्यान्वयन कमजोर’ डुवानमा परेका परिवारको बिचल्ली : छाक टार्न धाधौं राष्ट्रपतिद्वारा कोभिड–१९ नियन्त्रणमा भइरहेको कामबारे जानकारी कोरोना महामारीले लाखौँको तरकारी नष्ट चुरेमा बादल देखिनासाथ बस्तीमा त्रास कांग्रेस चितवनमा चुनावी चहलपहल शुरु सामाजिक सुरक्षा भत्ता चोरी प्रकरणका दोषी उम्काउन खोजेको भन्दै वडा कार्यालय तालाबन्दी तारकेश्वरको आइसोलेसन केन्द्रलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग निर्जला एकादशी : घरघरमा तुलसीको दल राखिँदै योगभूमि नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान–विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य बन्न सक्छः राष्ट्रपति उपत्यकामा निषेधाज्ञा (लुज डाउन)थप खुकुलो : साना सवारी साधनमा जोरबिजोर प्रणाली आज मिति २०७८ साल असार ७ गते सोमबार, जुन २१, तपाँईको आजको दिन कस्तो हुनेछ ? १३ औँ महाधिवेशनपछि काँग्रेस निकै कमजोर बन्यो : नेता सिंह बाढीले अर्बौँको क्षति : शैक्षिक संस्थादेखि रेडियोको भवन डुबानमा

विवाहको प्रसंगमा आलियाले भनिन् – तपाइँ कोसँग डेट गर्दै हुनुहुन्छ भन्ने कुराको कुनै अर्थ हुँदैन

‘जतिबेलासम्म तपाइँ मेरो बाथरुममा पस्नु हुन्न त्यति बेलासम्म ठिक छ। यदि कसैले मेरा बारेमा कुरा गरिरहेका छैनन भने म लोकप्रिय छैन भनेर बुझ्नु पर्र्यो

बुद्धबार, ३० श्रावन २०७५, सगरमाथा पोष्ट

एजेन्सी, ३० साउन  

बलिउड अभिनेत्री आलिया भट्टले आफू कुनै पनि अफवाहप्रति ध्यान नदिने बताएकी छन्।  आलियाको निजी जीववन रणबीर कपुरसँगको सम्बन्धलाई लिएर निकै चर्चामा छ। यो विषयमा सोमबार आलियाले पत्रकारसँग कुरा गरिन्।

पत्रकारले आलियालाई रणबीरसँग विवाह गर्दै हुनुहुन्छ? भनेर सोधका थिए। जवाफमा आलियाले भनिन्, ‘जतिबेलासम्म तपाइँ मेरो बाथरुममा पस्नु हुन्न त्यति बेलासम्म ठिक छ। यदि कसैले मेरा बारेमा कुरा गरिरहेका छैनन भने म लोकप्रिय छैन भनेर बुझ्नु पर्र्यो। यदि मानिसहरुले मेरो कुरा गरिरहेका छन् भने म लोकप्रिय रैछु भनेर सोच्नुपर्यो। म पेशेवर र निजीस्तरमा एकदम खुशी छु।’

पत्रकारले अलियालाई अर्को पश्न सोधे–तपाइँ अरु कसैसँग डेट गरिरहनु भएको छ? जवाफमा आलियाले भनिन्, ‘जहिलेसम्म तपाइँ एक कलाकार हुनुहुन्छ, तपाइँको काम अभिनय गर्ने हो। जब तपाइँ क्यामरा अगाडि हुनुहुन्छ भने तपाइँ कोसँग डेट गर्दै हुनुहुन्छ भन्ने कुराको कुनै अर्थ हुँदैन।’ अलिया अभिनेता रणबीर कपुरसँग फिल्म ‘ब्रम्हास्त्र’ मा काम गरिरहेकी छन्।


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू