Previous Version
Saturday, Jun 19, 2021  |  शनिबार, ५ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
मस्र्याङ्दी नदी थुनियो, जोखिम झन् बढ्यो हेलिकप्टर चार्टर गरेर सुरक्षित स्थानमा जाँदै मनाङबासी कामपाको नीति तथा कार्यक्रममाथिको छलफल आइतबारदेखि डेनमार्क र आयरल्याण्डबाट सेती नदीले खतराको सतह पार ग¥यो तत्काल मनसुन कमजोर हुने अवस्था छैन : मौसमविद् विदेश भ्रमणलाई २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता लगानी अभाव परिपूर्तिका लागि विकासका साझेदारसँग नेपालको आग्रह कोरोना कहरः रोजगारीका लागि भारत जाने बढे विपद् जोखिम न्युनिकरणमा विशेष ध्यान दिन राष्ट्रपतिको आग्रह आठ स्थानिय तहका सङ्क्रमितलाई होम आइसोलेसन किट वितरण न्याय सम्पादनमा ढिलाइ : २९६ मुद्दा फैसलाका प्रतीक्षामा नदी नियन्त्रणमा ‘कम्पोजिट’ पर्खाल प्रभावकारी Embassy of Pakistan in collaboration with NPFCA distributed relief ट्रकले प्रहरीको गाडीलाई ठक्कर दिँंदा ६ प्रहरी घाइते

नेपाल र नेदरल्यान्ड्सबीचको दोस्रो एकदिवसिय खेल आज, नेपाललाई जित्नैपर्ने दबाव

पहिलो खेलमा नेदरल्यान्ड्स सामु बलिङमा राम्रो प्रदर्शन गरेको नेपालको ब्याटिङमा भने पुरानै समस्या दोहोरिएको देखिन्थ्यो

शुक्रबार, १८ श्रावन २०७५, सगरमाथा पोष्ट

काठमाडौं, १८ साउन 

नेपालले शुक्रबार नेदरल्यान्ड्ससँग दोस्रो एकदिवसीय क्रिकेट खेल खेल्दैछ। आम्सटर्डमको भिआरए मैदानमा हुने खेल नेपाली समयानुसार दिउँसो २ः४५ बजे सुरु हुनेछ।

दुई खेलको शृंखलामा १–० ले पछि परेको नेपालले शुक्रबार बराबरीका लागि पनि जित्नैपर्ने दबाव छ।

पहिलो खेलमा कुनै समय नेपाल नेदरल्यान्ड्समाथि हाबी थियो। पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सलाई नेपालले १ सय ८९ रनमै अलआउट गरेको थियो। सामान्य लक्ष्य पछ्याएको नेपालले ८५ रन बनाउदा १ विकेट मात्र गुमाएको थियो। तर त्यसपछि आफ्नो लय गुमाउँदा नेपालले बाँकी ४९ रन जोड्दा सबै खेलाडीलाई गुमाउनुपरेको थियो।

यसअघि एकदिवसिय खेलमा सुखद डेब्यू गर्ने नेपालको लक्ष्य पूरा हुन सकेको थिएन। बुधबार भएको पहिलो एकदिवसीय खेलमा नेपाललाई नेदरल्यान्ड्सले ५५ रनले पराजित गरेको थियो।

पहिलो खेलमा कुनै समय नेपाल नेदरल्यान्ड्समाथि हाबी थियो। पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सलाई नेपालले १ सय ८९ रनमै अलआउट गरेको थियो। सामान्य लक्ष्य पछ्याएको नेपालले ८५ रन बनाउदा १ विकेट मात्र गुमाएको थियो। तर त्यसपछि आफ्नो लय गुमाउँदा नेपालले बाँकी ४९ रन जोड्दा सबै खेलाडीलाई गुमाउनुपरेको थियो।

पहिलो खेलमा नेदरल्यान्ड्स सामु बलिङमा राम्रो प्रदर्शन गरेको नेपालको ब्याटिङमा भने पुरानै समस्या दोहोरिएको  देखिन्थ्यो


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू