Previous Version
Monday, Jun 21, 2021  |  सोमबार, ७ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
नेपालमा कोभिड–१९ सङ्क्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला ‘रहरमा कार्यक्रम ल्याइने गरेकाले बजेट कार्यान्वयन कमजोर’ डुवानमा परेका परिवारको बिचल्ली : छाक टार्न धाधौं राष्ट्रपतिद्वारा कोभिड–१९ नियन्त्रणमा भइरहेको कामबारे जानकारी कोरोना महामारीले लाखौँको तरकारी नष्ट चुरेमा बादल देखिनासाथ बस्तीमा त्रास कांग्रेस चितवनमा चुनावी चहलपहल शुरु सामाजिक सुरक्षा भत्ता चोरी प्रकरणका दोषी उम्काउन खोजेको भन्दै वडा कार्यालय तालाबन्दी तारकेश्वरको आइसोलेसन केन्द्रलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग निर्जला एकादशी : घरघरमा तुलसीको दल राखिँदै योगभूमि नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान–विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य बन्न सक्छः राष्ट्रपति उपत्यकामा निषेधाज्ञा (लुज डाउन)थप खुकुलो : साना सवारी साधनमा जोरबिजोर प्रणाली आज मिति २०७८ साल असार ७ गते सोमबार, जुन २१, तपाँईको आजको दिन कस्तो हुनेछ ? १३ औँ महाधिवेशनपछि काँग्रेस निकै कमजोर बन्यो : नेता सिंह बाढीले अर्बौँको क्षति : शैक्षिक संस्थादेखि रेडियोको भवन डुबानमा

हाइ ग्रेड क्यान्सरसँग लडिरहेकी सोनाली बेन्द्रेको स्वास्थ्य अवस्था झन भन्दा झन जटिल बन्दै

‘मलाइ थाहा छ सोनाली फाइटर हुन्, भगवानले उनलाई विरामीसँग लड्ने शक्ति प्रदान गरुन् र उनी फेरि स्वस्थ हुन्’

बुद्धबार, १६ श्रावन २०७५, सगरमाथा पोष्ट

एजेन्सी, १६ साउन  

केहि समयदेखि क्यान्सरको उपचार गराइरहेकी बलिउड अभिनेत्री सोनाली बेन्द्रेको अवस्था दिनदिनै जटिल बन्दै गएको छ । उपचारको लागि न्युयोर्कमा रहेकी सोनालीलाई हाइ ग्रेड क्यान्सर भएको थियो । उपचारको लागि उनले आफ्नो कपाल काटेकी उनको अबस्था झन झन जटिल बन्दै गइरहेको बताइएको छ ।

क्यान्सरसँग लडिरहेकी सोनाली गम्भिर अवस्थामा पुगेपछि उनका फ्यानले भगवानसँग प्राथना गरिरहेका छन् । सेनालीलाई क्यान्सर भएको खबर सुन्ने वित्तिकै उनलाई भेट्न अक्षय कुमार न्युयोर्क पुगेका थिए।

आफूले सोनालीलाई भेटेको कुरा स्वयं अक्षय कुमारले अंग्रेजी पत्रिका हिन्दुस्तान टाइम्ससँगको कुराकानीमा स्वीकार गरेका छन्। ‘मलाइ थाहा छ सोनाली फाइटर हुन्। भगवानले उनलाई विरामीसँग लड्ने शक्ति प्रदान गरुन् र उनी फेरि स्वस्थ हुन्,’ अक्षयले भनेका छन् ।


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू