Previous Version
Sunday, Jun 20, 2021  |  आईतवार, ६ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
भेमाथाङ पहिरा : न रह्यो बास, न बच्यो गाँस आफूलाई वनका कर्मचारी तथा पत्रकार भन्दै ठगी गर्ने २ जना पक्राउ मेगा बैंकबाट फोनबाटै सहज रूपमा २ लाखसम्मको कर्जा पाउन सकिने बाँकेका अस्पतालमा ८० प्रतिशत शय्या खाली कालीगण्डकीमा वर्षायाममा पनि नदीजन्य वस्तु उत्खनन गर्ने निर्णय जनजाति कल्याण आश्रम नेपाललाई उद्यमशील महिला समूहद्धारा राहत वितरण महाकालीमा पानीको बहाव यस वर्षकै उच्च कोभिड–१९ सङ्क्रमण रोकथाम र उपचारका लागि रकम मेलम्ची नपा–१ का जनप्रतिनिधिद्वारा राहतकोषमा रकम जम्मा ‘कालीगण्डकी सभ्यता बचाऔँ अभियान’मा युवा सक्रियता एसियन महिला भलिबल च्याम्पियनसिमा १२ देशले खेल्ने भेमाथाङ पहिरा : हेलम्बुमा अझै २३ बेपत्ता चिनियाँले पानी तर्काउन थालेपछि नेपालमा खतरा कम हुँदै विदेश जाने प्रयोजनका लागि तोकिएका प्रयोगशालालाई मात्र परीक्षण अनुमति : मन्त्रालय आज मिति २०७८ साल असार ६ गते आइतबार, जुन २०, तपाँईको आजको दिन कस्तो हुनेछ ?

नागेश्वर महादेव मन्दिरमा भक्तजनको भीड, झण्डै १५ हजारभन्दा बढीले गरे पुजाआजा

नागेश्वर महादेवमा दर्शन गर्नाले कालसर्प दोष निवारण हुनुका साथै सन्तान प्राप्ति र श्रीप्राप्ति हुने भन्ने शास्त्रीय मान्यता रहेको छ

सोमबार, १४ श्रावन २०७५, सगरमाथा पोष्ट

काठमाडौँ, १४ साउन

काठमाडौँ महानगरपालिका– ३२ स्थित प्रसिद्ध एवं एतिहासिक नागेश्वर महादेव मन्दिरमा  साउनको दोस्रो सोमबार झण्डै १५ हजारभन्दा बढी दर्शनार्थी भक्तले पूजाआजा गरेका छन् । 

नागेश्वर महादेवमा दर्शन गर्नाले कालसर्प दोष निवारण हुनुका साथै सन्तान प्राप्ति र श्रीप्राप्ति हुने भन्ने शास्त्रीय मान्यता रहेको व्यवस्थापन समितिका अध्यक्ष प्रकाश रायमाझीले बताए । 
 


यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू