Previous Version
Monday, Jun 21, 2021  |  सोमबार, ७ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
नेपालमा कोभिड–१९ सङ्क्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला ‘रहरमा कार्यक्रम ल्याइने गरेकाले बजेट कार्यान्वयन कमजोर’ डुवानमा परेका परिवारको बिचल्ली : छाक टार्न धाधौं राष्ट्रपतिद्वारा कोभिड–१९ नियन्त्रणमा भइरहेको कामबारे जानकारी कोरोना महामारीले लाखौँको तरकारी नष्ट चुरेमा बादल देखिनासाथ बस्तीमा त्रास कांग्रेस चितवनमा चुनावी चहलपहल शुरु सामाजिक सुरक्षा भत्ता चोरी प्रकरणका दोषी उम्काउन खोजेको भन्दै वडा कार्यालय तालाबन्दी तारकेश्वरको आइसोलेसन केन्द्रलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग निर्जला एकादशी : घरघरमा तुलसीको दल राखिँदै योगभूमि नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान–विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य बन्न सक्छः राष्ट्रपति उपत्यकामा निषेधाज्ञा (लुज डाउन)थप खुकुलो : साना सवारी साधनमा जोरबिजोर प्रणाली आज मिति २०७८ साल असार ७ गते सोमबार, जुन २१, तपाँईको आजको दिन कस्तो हुनेछ ? १३ औँ महाधिवेशनपछि काँग्रेस निकै कमजोर बन्यो : नेता सिंह बाढीले अर्बौँको क्षति : शैक्षिक संस्थादेखि रेडियोको भवन डुबानमा

बलिउड

एक दशक अगाडि बोल्ड दृश्य दिएर चर्चामा आएकी तनुश्री दत्ता अहिले यस्तो अवस्थामा !

तनुश्रीको आहिलेको तस्वीरलाई यदि ‘आशिक बनाया आपने’को लुकसँग तुलना गर्ने हो भने जोकोही पनि चकित पर्छ

बिहीवार, १० श्रावन २०७५, सगरमाथा पोष्ट

एजेन्सी, १० साउन 

बलिउडमा केहि हिरोइन यस्ता छन् जसलाई सेक्स सिम्बलको रुपमा हेरिन्छ । यो उपनाम पहिला पनि धेरैलाई दिईएको थियो । त्यस्तै एक जमानाकी सेक्स सिम्बल  तनुश्री दत्ता लामो समयदेखि अभिनयको क्षेत्रबाट बाहिरिएकी छिन् । उनी अभिनयमा फर्किने संभावना न्यून बन्दै गएका बेला हालदै उनी बिमानस्थलमा भेटीँदा उनलाई चिन्न निकै हम्मे हम्मे पर्यो । विमानस्थलमा पत्रकारले मुस्किलले चिनेकी उनी नीलो रंगको सर्ट र कालो रंगको ट्राउजर लगाएकी थिइन् ।

तनुश्रीको आहिलेको तस्वीरलाई यदि ‘आशिक बनाया आपने’को लुकसँग तुलना गर्ने हो भने जोकोही पनि चकित पर्छ । तनुश्री पहिलेको तुलनामा धेरै फेरिएकी छिन् र उनको तौल पनि धेरै बढेको छ । एक्कासी उनलाई देख्नेले चिन्नै मुस्किल पर्छ ।

२००४ मा मिस इण्डिया युनिभर्सको रुपमा भारतको प्रतिनिधित्व गरेकी उनी १३ वर्ष पहिले आफ्नो पहिलो फिल्ममै निकै बोल्ड दृश्य दिएर चर्चामा आएकी बलिउड हिरोइन तनुश्री दत्ता लामो समयदेखि पर्दामा देखिएकी छैनन् ।

यी हिरोइनले पहिलो फिल्ममै यतिसम्म बोल्ड दृश्य दिइन् जुन कामको लागि स्थापित हिरोइनले समेत हिम्मत गर्दैनथे । तर अहिले उनको शारीरिक बनावटमा आकाश पातलको अन्तर आएको छ । जुन दृश्य देख्दा जो कोही चकित पर्छन् ।


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू