Previous Version
Monday, Jun 21, 2021  |  सोमबार, ७ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
नेपालमा कोभिड–१९ सङ्क्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला ‘रहरमा कार्यक्रम ल्याइने गरेकाले बजेट कार्यान्वयन कमजोर’ डुवानमा परेका परिवारको बिचल्ली : छाक टार्न धाधौं राष्ट्रपतिद्वारा कोभिड–१९ नियन्त्रणमा भइरहेको कामबारे जानकारी कोरोना महामारीले लाखौँको तरकारी नष्ट चुरेमा बादल देखिनासाथ बस्तीमा त्रास कांग्रेस चितवनमा चुनावी चहलपहल शुरु सामाजिक सुरक्षा भत्ता चोरी प्रकरणका दोषी उम्काउन खोजेको भन्दै वडा कार्यालय तालाबन्दी तारकेश्वरको आइसोलेसन केन्द्रलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग निर्जला एकादशी : घरघरमा तुलसीको दल राखिँदै योगभूमि नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान–विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य बन्न सक्छः राष्ट्रपति उपत्यकामा निषेधाज्ञा (लुज डाउन)थप खुकुलो : साना सवारी साधनमा जोरबिजोर प्रणाली आज मिति २०७८ साल असार ७ गते सोमबार, जुन २१, तपाँईको आजको दिन कस्तो हुनेछ ? १३ औँ महाधिवेशनपछि काँग्रेस निकै कमजोर बन्यो : नेता सिंह बाढीले अर्बौँको क्षति : शैक्षिक संस्थादेखि रेडियोको भवन डुबानमा

सनी लियोनीको बायोपिक फिल्म ‘करणजीत कौरः द अनटोल्ड स्टोरी’ भयो इन्टरनेटमा लिक

केही समय अघि रणवीर कपुर अभिनित फिल्म पनि रिलीज हुनुभन्दा केही घण्टा अगाडि इन्टरनेटमा लिक भएको थियो

बुद्धबार, ९ श्रावन २०७५, सगरमाथा पोष्ट

एजेन्सी, ९ साउन 

सनी लियोनीको बायोपिक ‘ फिल्म ‘करणजीत कौरः द अनटोल्ड स्टोरी’ इन्टरनेटमा लिक भएको छ । सन्नीको खास खास क्षणलाई देखाइएको यो फिल्म इन्टरनेटमा लिक भएपछि घाटा हुने बताइएको छ ।जबकी सन्नीको फिल्म लिक भएको एकहप्तामात्रै भएको छ।

यसो त भारमा फिल्म लिक हुनु सामान्य जस्तै भइसकेको छ ।केही समय अघि रणवीर कपुर अभिनित फिल्म पनि रिलीज हुनुभन्दा केही घण्टा अगाडि इन्टरनेटमा लिक भएको थियो। त्यसअघि सलमान खान अभिनित फिल्म ‘रेस–३’ पनि लिक भएको थियो।


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू