Previous Version
Monday, Jun 21, 2021  |  सोमबार, ७ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
नेपालमा कोभिड–१९ सङ्क्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला ‘रहरमा कार्यक्रम ल्याइने गरेकाले बजेट कार्यान्वयन कमजोर’ डुवानमा परेका परिवारको बिचल्ली : छाक टार्न धाधौं राष्ट्रपतिद्वारा कोभिड–१९ नियन्त्रणमा भइरहेको कामबारे जानकारी कोरोना महामारीले लाखौँको तरकारी नष्ट चुरेमा बादल देखिनासाथ बस्तीमा त्रास कांग्रेस चितवनमा चुनावी चहलपहल शुरु सामाजिक सुरक्षा भत्ता चोरी प्रकरणका दोषी उम्काउन खोजेको भन्दै वडा कार्यालय तालाबन्दी तारकेश्वरको आइसोलेसन केन्द्रलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग निर्जला एकादशी : घरघरमा तुलसीको दल राखिँदै योगभूमि नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान–विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य बन्न सक्छः राष्ट्रपति उपत्यकामा निषेधाज्ञा (लुज डाउन)थप खुकुलो : साना सवारी साधनमा जोरबिजोर प्रणाली आज मिति २०७८ साल असार ७ गते सोमबार, जुन २१, तपाँईको आजको दिन कस्तो हुनेछ ? १३ औँ महाधिवेशनपछि काँग्रेस निकै कमजोर बन्यो : नेता सिंह बाढीले अर्बौँको क्षति : शैक्षिक संस्थादेखि रेडियोको भवन डुबानमा

बलिउड

संजय लिला भंसालीले मलायालम फिल्मको रिमेक बनाउँदै, सलमान खानले खेल्ने पक्का !

भंसालीले पहिलो यो फिल्ममा ऋतिक रोबनलाई लिन चाहन्थे तर ऋतिकले यो रोल अस्वीकार गरेका छन्

सोमबार, ७ श्रावन २०७५, सगरमाथा पोष्ट

एजेन्सी, ७ साउन 

संजय लिला भंसालीले ब्लकबस्टर मलायालम फिल्म पुलिमुरुगनको रिमेक बनाउने तयारी गरीरहेका छन् । यो चलचित्रमा उनले सलमान खानलाई लिने पक्का भएको छ । उनी मलायालममा सुपरहिट बनेको चलचित्रलाई थप राम्रो बनाउन चाहन्छन् । त्यसैले उनले सलमानलाई लिएको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन् ।

भंसालीले पहिलो यो फिल्ममा ऋतिक रोबनलाई लिन चाहन्थे तर ऋतिकले यो रोल अस्वीकार गरेका छन् । भंसालीले यो रिमेक मलायालम पुलिमुरुगनका हिरो मोहनलालसँग मिलेर बनाउन लागेको बताइएको छ ।

मोहनलालको पुलिमुरुगन २०१६ मा रिलिज भएको थियो । यो फिल्मको कथा एक लरी ड्राइभरको हो जो नरभक्षी बाधको शिकार गर्न सिपालु छ । यसबाहेक भंसालीको अर्को फिल्म ‘इंशाअल्लाह’मा पनि सलमानले काम गर्न सक्ने बताइएको छ ।

योसँगै सलमान खान एक पटक फेरि संजय लिला भंसालीको निर्देशनमा काम गर्ने भएका छन् । पछिल्लो जानकारी अनुसार भंसालीले यसअघि नै ‘बाजीराव मस्तानी’मा सलमानलाई लिन चाहेका थिए तर उनले सलमानसँग काम गर्ने अवसर मिलेन ।


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू