Previous Version
Monday, Jun 21, 2021  |  सोमबार, ७ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
नेपालको सूचना प्रविधिका क्षेत्रमा इजरायल सहयोग गर्न इच्छुक सांस्कृतिक अधःपतन निरुत्साहनका लागि योगाभ्यास बढाऔँ : प्रधानमन्त्री जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ नेपालमा कोभिड–१९ सङ्क्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला ‘रहरमा कार्यक्रम ल्याइने गरेकाले बजेट कार्यान्वयन कमजोर’ डुवानमा परेका परिवारको बिचल्ली : छाक टार्न धाधौं राष्ट्रपतिद्वारा कोभिड–१९ नियन्त्रणमा भइरहेको कामबारे जानकारी कोरोना महामारीले लाखौँको तरकारी नष्ट चुरेमा बादल देखिनासाथ बस्तीमा त्रास कांग्रेस चितवनमा चुनावी चहलपहल शुरु सामाजिक सुरक्षा भत्ता चोरी प्रकरणका दोषी उम्काउन खोजेको भन्दै वडा कार्यालय तालाबन्दी तारकेश्वरको आइसोलेसन केन्द्रलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग निर्जला एकादशी : घरघरमा तुलसीको दल राखिँदै योगभूमि नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान–विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य बन्न सक्छः राष्ट्रपति उपत्यकामा निषेधाज्ञा (लुज डाउन)थप खुकुलो : साना सवारी साधनमा जोरबिजोर प्रणाली

बलिउड

तमिल सुपरस्टार रजनीकान्त र बलिउड अभिनेता नवाजउद्दिन सिद्दिकी एकसाथ काम गर्दै

फिल्ममा नवाजको प्रवेशको जानकारी फिल्मका निर्माताहरूले ट्वीटरमार्फत दिएका हुन्

शुक्रबार, ४ श्रावन २०७५, सगरमाथा पोष्ट

एजेन्सी, ४ साउन

पछिल्लो समय दक्षिण भारतीय सिनेमा र बलिउडको सहकार्य बढ्न थालेको छ। यसै मेलो बलिउड अभिनेता नवाजउद्दिन सिद्दिकी पनि मिसिएका छन्। तमिल सुपरस्टार रजनीकान्त र बलिउड अभिनेता नवाजउद्दिनले अब सँगै काम गर्ने भएका छन् ।

दुबै निर्देशक कार्थिक सुबराजको आगामी फिल्ममा साथै देखिने भएका हुन्। रजनीकान्तको पछिल्लो रिलिज 'काला'को रिलिजपछी नै फिल्मको सुटिङ सुरू भइसकेको छ। फिल्ममा नवाजको प्रवेशको जानकारी फिल्मका निर्माताहरूले ट्वीटरमार्फत दिएका हुन्। फिल्ममा नवाजसँगै अभिनेत्री सिमरनले पनि अभिनय गर्ने ट्विटरमा उल्लेख छ।

हाल छायाँकनको क्रममा रहेको फिल्म यसै वर्ष नोभेम्बर २९ मा रिलिज हुनेछ।


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू