Previous Version
Saturday, Jun 19, 2021  |  शनिबार, ५ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
थपिए दुई हजार ४०० कोरोना सङ्क्रमित कालो बादल मडारिन थालेपछि ... मस्र्याङ्दी नदी थुनियो, जोखिम झन् बढ्यो हेलिकप्टर चार्टर गरेर सुरक्षित स्थानमा जाँदै मनाङबासी कामपाको नीति तथा कार्यक्रममाथिको छलफल आइतबारदेखि डेनमार्क र आयरल्याण्डबाट सेती नदीले खतराको सतह पार ग¥यो तत्काल मनसुन कमजोर हुने अवस्था छैन : मौसमविद् विदेश भ्रमणलाई २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता लगानी अभाव परिपूर्तिका लागि विकासका साझेदारसँग नेपालको आग्रह कोरोना कहरः रोजगारीका लागि भारत जाने बढे विपद् जोखिम न्युनिकरणमा विशेष ध्यान दिन राष्ट्रपतिको आग्रह आठ स्थानिय तहका सङ्क्रमितलाई होम आइसोलेसन किट वितरण न्याय सम्पादनमा ढिलाइ : २९६ मुद्दा फैसलाका प्रतीक्षामा नदी नियन्त्रणमा ‘कम्पोजिट’ पर्खाल प्रभावकारी

नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर शक्ति गौचनद्वारा सन्यासको घोषणा

सन्यास लिने घोषणा गरिरहँदा नेपाली दर्शकहरुको लागि नेपालमै विदाइ खेल खेल्ने इच्छा प्रकट, एकदिवसीय श्रृखला साउन १६ र १८ मा हुदै

बुद्धबार, २ श्रावन २०७५, सगरमाथा पोष्ट

काठमाडौं, २ साउन 

नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर शक्ति गौचनले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास घोषणा गरेका छन् । युरोप टुरमा जाने टोलीका लागि बुधबार आयोजित बिदाई कार्यक्रममा उनले यो नै अन्तिम विदेश टुर हुने बताएका हुन् ।

नेपालले साउन १३ मा लड्र्समा एमसीसी र नेदरल्याण्ड्ससँग टी-२० सिरिज खेल्दैछ । यस लगत्तै नेदरल्याण्ड जानेछ र पहिलो एकदिवसीय श्रृखला खेल्नेछ । एकदिवसीय श्रृखला साउन १६ र १८ मा हुदैछ । भेट्रान बलर गौचनका लागि यो खेलनै नेपालको तर्फबाट खेल्ने अन्तिम औपचारिक प्रतियोगिता हुनेछ ।

उनले सन्यास लिने घोषणा गरिरहँदा नेपाली दर्शकहरुको लागि नेपालमै विदाइ खेल खेल्ने इच्छा प्रकट गरेका छन् ।


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू