Previous Version
Thursday, Apr 22, 2021  |  बिहीवार, ९ बैशाख २०७८   |  नेपाली समय लोड हुदैछ...
शीर्ष तहमा संवादहीनता तोडिएसँगै एमालेमा सकारात्मक सन्देश पत्रकार अधिकारीको कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु ‘आदेश उल्लङ्घन गर्नेलाई कारवाही’ बेनी–जोमसोम सडक दैनिक नौ घण्टा बन्द आज मिति २०७८ साल बैशाख ९ गते विहिबार , अप्रिल २२, तपाँईको आजको दिन कस्तो हुनेछ ? वीपी प्रतिष्ठानमा इमरजेन्सी विस्तार, आज भयो उद्घाटन स्वास्थ्य परीक्षण प्रतिवेदन अस्वीकार हुँदा विदेश हिँडेका १२२ यात्री विमानबाट ओरालिए एकैदिन २,३५१ सङ्क्रमित बिहीबार राति वीणा उल्का वर्षा माओवादी बैठक : समर्थन फिर्ताको निर्णय लिने अधिकार अध्यक्ष दाहाललाई एन्जल्स हार्ट यु–१३ छात्र जुनियर क्रिकेट लिग– २ को अन्तिम लिग खेलमा प्याट्रियोटिक सेमिफाइनलमा एनसेल टावर छेउमा फेला परेको बम निष्क्रिय त्रिविद्वारा भर्चुअलबाट कक्षा लिन निर्देशन सुदिपको स्वर, डि.पीको शब्दमा 'सोची हेरन' सार्वजनिक कोरोनाबाट हेटौँडा र वीरगञ्जमा मृत्यु

विश्वकप फुटबल : शुक्रबारदेखि सेमिफाइनलका लागि भीडन्त, अबका प्रतिस्पर्धा यस्ता छन्...

यही शुक्रबार उरुग्वे र फ्रान्स तथा ब्राजिल र बेल्जियमका बीचमा भीडन्त हुने, उत्कृष्ट ४ का लागि शनिबार पनि दुईवटा प्रतिश्पर्धा हुँदै

बुद्धबार, २० आषाढ २०७५, सगरमाथा पोष्ट

काठमाडौं, असार २० । 

रसियामा जारी फिफा विश्वकप अन्तरगत प्री–क्वाटरफाइलनका खेल सकिएसँगै अब यही शुक्रबारदेखि क्वाटरफाइलनका खेलहरु सुरु हुँदैछन् । मंगलबार रातीको खेल सकिएसँगै उत्कृष्ट ८ टोलीको टुंगो लागिसकेकाले फिफाले पनि क्वाटरफाइलनका लागि तयारी सुरु गरिसकेको छ । 

विश्वकपमा सहभागी ३२ राष्ट्र मध्ये समूह चरणबाटै १६ र अन्तिम १६ बाट ८ गरी कुल २४ टोली प्रतियोगिताबाट बाहिरीसकेकेका छन् ।

जसअनुशार अब आयोजक रुससहित, फ्रान्स, क्रोएसिया, उरुग्वे, ब्राजिल, बेल्जियम, स्वीडेन र इङ्ग्ल्याण्ड प्रतिस्पर्धामा रहेको छन् । फिफाले जारी गरेको तालिका अनुशार अब क्टाटरफाइलनको खेल आगामी शुक्रबार २ वटा तथा शनिबार २ वटा हुनेछन् ।

क्वाटरफाइलनको खेल अन्र्तगत आगामी शुक्रबार अर्थात् जुलाई ६ का दिनमा उरुग्वे र फ्रान्स तथा ब्राजिल र बेल्जियमबीच प्रतिस्पर्धा हुँदैछ भने शनिबार अर्थात आगामी जुलाई ७ तारिखका दिन स्वीडेन र इङ्ग्ल्याण्ड तथा रुस र क्रोएसियाको बीचमा भीडन्त हुनेछ । 

 


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू