Previous Version
Monday, Jun 21, 2021  |  सोमबार, ७ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
नेपालको सूचना प्रविधिका क्षेत्रमा इजरायल सहयोग गर्न इच्छुक सांस्कृतिक अधःपतन निरुत्साहनका लागि योगाभ्यास बढाऔँ : प्रधानमन्त्री जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ नेपालमा कोभिड–१९ सङ्क्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला ‘रहरमा कार्यक्रम ल्याइने गरेकाले बजेट कार्यान्वयन कमजोर’ डुवानमा परेका परिवारको बिचल्ली : छाक टार्न धाधौं राष्ट्रपतिद्वारा कोभिड–१९ नियन्त्रणमा भइरहेको कामबारे जानकारी कोरोना महामारीले लाखौँको तरकारी नष्ट चुरेमा बादल देखिनासाथ बस्तीमा त्रास कांग्रेस चितवनमा चुनावी चहलपहल शुरु सामाजिक सुरक्षा भत्ता चोरी प्रकरणका दोषी उम्काउन खोजेको भन्दै वडा कार्यालय तालाबन्दी तारकेश्वरको आइसोलेसन केन्द्रलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग निर्जला एकादशी : घरघरमा तुलसीको दल राखिँदै योगभूमि नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान–विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य बन्न सक्छः राष्ट्रपति उपत्यकामा निषेधाज्ञा (लुज डाउन)थप खुकुलो : साना सवारी साधनमा जोरबिजोर प्रणाली

बलिउड

भर्खरैमात्र प्रर्दशनमा आएको रणवीर कपुरको चलचित्र 'संजु' का मिस्टेकहरु !

सञ्जय दत्तको जीवनीमा बनेको चलचित्र संजु लाई लिएर दर्शकहरुले तारिफ मात्रै गरेका छैनन् केही मिस्टेक भएको पनि बताउन थालेका छन्

आईतवार, १७ आषाढ २०७५, सगरमाथा पोष्ट

काठमाडौँ, १७ असार 

भर्खरैमात्र प्रर्दशनमा आएको नायक रणवीरको चलचित्र संजुलाई दर्शकहरुले निकै तारिफ गरिरहेका छन्। 

शुक्रबारबाट विश्वभर प्रर्दशनमा आएको बलिउडको बहुआशावादी चलचित्र संजुको तारिफसँगै विभिन्नखाले प्रतिक्रिया पनि आउन थालेका छन् ।

सञ्जय दत्तको जीवनीमा बनेको चलचित्र संजु लाई लिएर दर्शकहरुले तारिफ मात्रै गरेका छैनन् केही मिस्टेक भएको पनि बताउन थालेका छन् । जुन गल्तीमा अहिलेसम्म फिल्म यूनिटको ध्यान जान सकेको थिएन। 

 


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू