Previous Version
Monday, Jun 21, 2021  |  सोमबार, ७ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
नेपालको सूचना प्रविधिका क्षेत्रमा इजरायल सहयोग गर्न इच्छुक सांस्कृतिक अधःपतन निरुत्साहनका लागि योगाभ्यास बढाऔँ : प्रधानमन्त्री जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ नेपालमा कोभिड–१९ सङ्क्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला ‘रहरमा कार्यक्रम ल्याइने गरेकाले बजेट कार्यान्वयन कमजोर’ डुवानमा परेका परिवारको बिचल्ली : छाक टार्न धाधौं राष्ट्रपतिद्वारा कोभिड–१९ नियन्त्रणमा भइरहेको कामबारे जानकारी कोरोना महामारीले लाखौँको तरकारी नष्ट चुरेमा बादल देखिनासाथ बस्तीमा त्रास कांग्रेस चितवनमा चुनावी चहलपहल शुरु सामाजिक सुरक्षा भत्ता चोरी प्रकरणका दोषी उम्काउन खोजेको भन्दै वडा कार्यालय तालाबन्दी तारकेश्वरको आइसोलेसन केन्द्रलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग निर्जला एकादशी : घरघरमा तुलसीको दल राखिँदै योगभूमि नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान–विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य बन्न सक्छः राष्ट्रपति उपत्यकामा निषेधाज्ञा (लुज डाउन)थप खुकुलो : साना सवारी साधनमा जोरबिजोर प्रणाली

मुम्बईमा प्लास्टिक पूर्णरुपमा प्रतिबन्ध : पुनमले सोधिन्, ‘यसमा कण्डम पनि पर्छ ?’

मोडलबाट नायिका बनेकी पुनम सामाजिक सञ्जालमा उत्तेजक तस्विर, भिडियो र पोष्ट तथा पब्लिसिटी स्टन्टका लागि चर्चित छिन्

बिहीवार, १४ आषाढ २०७५, सगरमाथा पोष्ट

एजेन्सी, १४ असार

कन्ट्रोभर्सी क्वीन पुनम पाण्डे चर्चामा आउन खुबै जान्दछिन् ।

मोडलबाट नायिका बनेकी पुनम सामाजिक सञ्जालमा उत्तेजक तस्विर, भिडियो र पोष्ट तथा पब्लिसिटी स्टन्टका लागि चर्चित छिन् ।

पछिल्लो समय हेडलाइन बनिरहेको ‘प्लास्टिक प्रतिबन्ध’ लाई पनि उनले त्यसै गरी प्रयोग गरेकी छिन् ।

होइन, उनले यस सामाजिक अभियानलाई सहयोगका लागि केही गरेकी होइनन् । बरु, उनको विवादीत प्रश्न यतिबेला हेडलाइन बनिरहेको हो ।

पछिल्लो पटक उनले प्रतिबन्धित प्लास्टिकका वस्तुहरुमा कन्डम पर्छ कि पर्दैन भनेर सोधेकी छिन् । जुन यतिबेला सामाजिक सञ्जालमा चर्चाको विषय बनिरहेको छ ।

यसअघि प्लास्टिक प्रतिबन्ध गर्ने विषय चर्चामा आएपछि प्लास्टिक सर्जरी गरेकाहरुलाई सडकमा घुम्न नहुने बताएकी थिइन् ।


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू