Previous Version
Monday, Jun 21, 2021  |  सोमबार, ७ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
नेपालको सूचना प्रविधिका क्षेत्रमा इजरायल सहयोग गर्न इच्छुक सांस्कृतिक अधःपतन निरुत्साहनका लागि योगाभ्यास बढाऔँ : प्रधानमन्त्री जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ नेपालमा कोभिड–१९ सङ्क्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला ‘रहरमा कार्यक्रम ल्याइने गरेकाले बजेट कार्यान्वयन कमजोर’ डुवानमा परेका परिवारको बिचल्ली : छाक टार्न धाधौं राष्ट्रपतिद्वारा कोभिड–१९ नियन्त्रणमा भइरहेको कामबारे जानकारी कोरोना महामारीले लाखौँको तरकारी नष्ट चुरेमा बादल देखिनासाथ बस्तीमा त्रास कांग्रेस चितवनमा चुनावी चहलपहल शुरु सामाजिक सुरक्षा भत्ता चोरी प्रकरणका दोषी उम्काउन खोजेको भन्दै वडा कार्यालय तालाबन्दी तारकेश्वरको आइसोलेसन केन्द्रलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग निर्जला एकादशी : घरघरमा तुलसीको दल राखिँदै योगभूमि नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान–विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य बन्न सक्छः राष्ट्रपति उपत्यकामा निषेधाज्ञा (लुज डाउन)थप खुकुलो : साना सवारी साधनमा जोरबिजोर प्रणाली

बलिउड यि चर्चित नायिकासँग समयको कठोर खेल, पतिका लागी करियर त्यागेकी उनलाई पतिले नै त्यागिदिए !

आफ्नो संघर्षको करियर पनि शाहरुख खानसँग सुरु गरेकी उनीसँग समयले यस्तो खेल खेल्यो की उनको करियर चौपट भयो

मंगलवार, ५ आषाढ २०७५, सगरमाथा पोष्ट

एजेन्सी, ५ असार 

जति नै ठूलो कलाकार किन नहोस् करियर ओरालो लोपछि मानिसले पेशा परिवर्तन वा अर्को काम खोज्नै पर्छ । जसको पछिल्लो उदाहरण बलिउड र कलिउडमा प्रशस्त देखिन्छन् । त्यही कोटीमा बलिउडकी कुनै समयकी चर्चित नायिका महिमा चौधरी पनि पर्छिन् ।

आफ्नो संघर्षको करियर पनि शाहरुख खानसँग सुरु गरेकी उनीसँग समयले यस्तो खेल खेल्यो की उनको करियर चौपट भयो।

शाहरुखसँग फिल्म परदेशबाट आफ्नो करियर सुरु गरेकी उनी केही वर्ष औधी ब्यस्त बनेपनि पछिल्लो समय काम नै पाउन छाडेपछि अहिले आफ्नो घर परिवार चलाउनकालागि टिभी रियालिटी शोमा जजका रुपमा काम गर्दै आएकी छिन् ।

२००६ मा बबी मुखर्जीसँग विवाह गरेकी उनको पतिसँग सम्बन्ध टिक्न सकेन र अन्तत उनीहरु छुट्टा छुट्टै रुपमा बस्दै आएका छन् । डिर्भोस नगरेपनि महिमाका एक छोरी छन् । अहिले उनको जीवन थप संर्घषले भरीएको छ ।


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू