Previous Version
Sunday, Jun 20, 2021  |  आईतवार, ६ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
अवरुद्ध महाकाली राजमार्ग खुला निषेधाज्ञा उल्लंघन गर्ने ३ हजार ४ सय ४१ वटा सवारी साधन प्रहरीको नियन्त्रणमा मन्त्री यादवद्वारा पेट्रोलियम पाइपलाइन तथा भण्डारण गृहको निरीक्षण प्रदेश सरकारको निर्णयविरुद्ध पत्रकार महासङ्घले बुझायो ज्ञापनपत्रप्रदेश सरकारको निर्णयविरुद्ध पत्रकार महासङ्घले बुझायो ज्ञापनपत्र भेमाथाङ पहिरा : न रह्यो बास, न बच्यो गाँस आफूलाई वनका कर्मचारी तथा पत्रकार भन्दै ठगी गर्ने २ जना पक्राउ मेगा बैंकबाट फोनबाटै सहज रूपमा २ लाखसम्मको कर्जा पाउन सकिने बाँकेका अस्पतालमा ८० प्रतिशत शय्या खाली कालीगण्डकीमा वर्षायाममा पनि नदीजन्य वस्तु उत्खनन गर्ने निर्णय जनजाति कल्याण आश्रम नेपाललाई उद्यमशील महिला समूहद्धारा राहत वितरण महाकालीमा पानीको बहाव यस वर्षकै उच्च कोभिड–१९ सङ्क्रमण रोकथाम र उपचारका लागि रकम मेलम्ची नपा–१ का जनप्रतिनिधिद्वारा राहतकोषमा रकम जम्मा ‘कालीगण्डकी सभ्यता बचाऔँ अभियान’मा युवा सक्रियता एसियन महिला भलिबल च्याम्पियनसिमा १२ देशले खेल्ने

दोहोरो अंकले घट्यो शेयर बजार, नेप्से परिसुचकमा १४ अंकको गिरावट

सबैभनदा बढी बिमा समुह ७२.४ अंकले घटेको छ भने जलविद्युत तर्फ २७.०५ अंकको गिरावट आएको छ

आईतवार, ३ आषाढ २०७५, सगरमाथा पोष्ट

काठमाडौं, ३ असार

साताको पहिलो दिन आइतबार नेप्से परिसुचक १४.०७ अंकले गिरावट आएको छ । 

२४ करोड ५० लाख रुपैयाँ भनन बढीको कारोबार भएको आजको बजार १२३.२३ अंकमा आएर अडिएको हो ।  

आजको कारोबारमा १५८ कम्पनी सामेल थिए । होटल समुह बाहेक सबै समुहमा गिरावट आएको छ । होटल समुहमा भने २८.९५ अंकको बढोत्तरी भएको हो । 

सबैभनदा बढी बिमा समुह ७२.४ अंकले घटेको छ भने  जलविद्युत तर्फ २७.०५ अंकको गिरावट आएको छ । माइक्रोफाइनान्स तर्फ २०.७६ अंकको गिरावट आएको छ ।

  १.१३ प्रतिशतले घटेको बजारमा ग्रामिण विकास लघुवित्त वित्तिय संस्थाको २ करोड २७ लाख रुपैयाँ बढीको कारोबार भएको छ । यता उन्नती माइक्रो फाइनान्स वित्तिय संस्थाको एक करोड ९६ लाख रुपैयाँको कारोबार भएको छ ।  


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू